The London College Top Banner Ad

नेपाल मेडिकल कलेज द्धारा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित

नेपाल मेडिकल कलेज प्रा.लि.को लागि निम्नानुसारको पदहरुमा ६ महिनाको करार सेवामा रहने गरी उम्मेदवारको आवश्यकता भएकोले उमेरको हद १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ईच्छुक योग्य नेपाली नागरिकहरुले ७ दिन भित्र सम्पूर्ण शैक्षिक प्रमाणपत्र सहित कर्मचारी प्रशासन शाखामा सम्पर्क राखी दरखास्त दिनहुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्नु होला |

  • फारम दस्तुर वि. नं. ३३-३७ सम्म रु. ५००/- र वि.नं. ३८-३९ को लागि रु. ३०० लाग्नेछ।
  • वि.नं. ३३ देखि ३७ सम्मको लागि must be registered in concerned Council with sub speciality as required.
  • उमेरको हद: वि.नं. ३३ देखि ३९ को लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
  • Candidates fulfilling KU norms and criteria for faculty positions will only be considered subject to approval of KU.

कर्मचारी प्रशासन शाखा

नेपाल मेडिकल कलेज प्रा.लि.

गोकर्णेश्वर नगरपालिका, वार्ड नं. ५, आत्तरखेल

Nepal Medical College

Jorpati, Kathmandu

Estd. 1996

private

+977-1-4911008

Comments