TLC Banner

सहिद मेमोरियल अस्पताल द्धारा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित

Sahid Memorial Hospital
Sahid Memorial Hospital

सहिद मेमोरियल अस्पतालको लागि निम्न कर्मचारीहरु आवश्यकता भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट स्‌चना प्रकाशित मितिले ७ दिनभित्र अस्पताल प्रशासन शाखामा आइपुग्ने गरी दरखास्त आहवान गरिएको स्‌चित गरिन्छ ।

  • पद: मेडिकल अफिसर
  • तह: आठौं
  • संख्या: ४
  • योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट MBBS उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको ।

सम्पर्क:

सहिद मेमोरियल अस्पताल

कलंकी चोक-१४, काठमाडौँ

फोत नं. ०१-५२१९९३४, ०१-५२१८९२१, ०१-५२१९९३५

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.