The London College Top Banner Ad

त्रि.वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पश्चिमाञ्चल को कर्मचारी आवश्यकता सम्बन्धी सूचना

TU Regional Examination Controller Office Pokhara Vacancy Notice

त्रिभुवन विश्वविद्यालय

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पश्चिमाञ्चल, पोखरा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस कार्यालयमा रिक्त रहेको निम्न लिखित पदहरुमा करार सेबामा पदपर्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) नियमानुसार दस्त्र यस कार्यालयको नाममा रहेको नेपाल बैंक लिमिटेड, बगर शाखा, पोखराको खाता नं.०९१००१०११०१३४००००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर सहित यस कार्यालयको प्रशासन शाखामा सम्पर्क राख्नुहुन यो सूचना प्रकाशित गरिएको छ । आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अन्य विस्तृत बिवरण यसै कार्यालयको सूचना पाटीमा टांस गरिएको छ । 

१. पद: मुख्य कार्यालय सहायक

  • समूह: प्रशासन
  • आवश्यक संख्या:
  • सेवा किसीम: करार

२. पद: मुख्य लेखा सहायक

  • समूह: लेखा
  • आवश्यक संख्या:
  • सेवा किसीम: करार

३.  पद: मुख्य प्राविधिक सहायक

  • समूह: कम्प्यूटर (Computer)
  • आवश्यक संख्या:
  • सेवा किसीम: करार

४. पद: प्राविधिक सहायक

  • समूह: कम्प्यूटर (Computer)
  • आवश्यक संख्या:
  • सेवा किसीम: करार

५.  पद: कार्यालय सहायक

  • समूह: प्रशासन
  • आवश्यक संख्या:
  • सेवा किसीम: करार

६. पद: लेखा सहायक लेखा

  • समूह: लेखा
  • आवश्यक संख्या:
  • सेवा किसीम: करार

प्रथम पटक प्रकाशित मिति: २०७६/०२/०१

Comments