The London College Top Banner Ad

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Job Vacancy Notice of Mero Microfinance Sanstha Limited

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को कर्मचारी आवश्यकता सम्बन्धी सूचना:

(Job Vacancy Notice of Mero Microfinance Sanstha Limited):

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र वैँकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । नेपालका १० वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रवरद्धित यस वित्तीय संस्थाले हाल नेपालका ५१ वटा जिल्लामा ९४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ । यस संस्थाले भविष्यमा खोल्न लागेका शाखा कार्यालय, अनुगमन कार्यालय तथा कर्पोरेट कार्यालयका लागि देहाय बमोजिमको जनशक्त आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नार्गारेकहरुबाट मिति २०७६ जेष्ठ १६ गते कार्यालय समय भित्र निम्न ठेगानामा आइपुग्ने गरी तोकिएको नमूना बमोजिमको रीतपुर्वक दरखास्त आहवान गारिन्छ । 

क्रम संख्या: १

विज्ञापन नं.: ०८/२०७५/७६ (खुल्ला) 

पद: कनिष्ठ अधिकृत देखी प्रबन्धक सम्म

श्रेणी: अधिकृत / व्यवस्थापकिय

संख्या: केही

शैक्षिक/वाञ्छनीय योग्यता:

अधिकृत श्रेणीका लागि न्यूनतम स्नातक तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग श्रेत्रमा कम्तीमा २ वर्ष अधिकृत श्रेणीको कार्य अनुभव भएकाले दरखास्त दिन सक्नेछन्‌ । लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा ५ वर्ष अघ्यिकृत श्रेणीको अनुभव अई केन्द्रीय कार्यालयमा कार्य गरेका (अनुभवी), मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी अधिकृत, केही पकष उम्मेदवारलाई प्रा्थामकता दिइनेछ । तथा व्यवस्थापकिय श्रेणीका लागि व्यवस्थापकिय| न्यूनतम स्नातकोत्तर तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा कम्तीमा ३ वर्ष अधिकृत श्रेणीको कार्य अनुभव भएकाले दरखास्त दिन सकोछन्‌ । लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा ७ वर्ष अधिकृत श्रेणीको अनुभव भई केन्द्रीय कार्यालयमा कार्य गरेका (अनुभवी), मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्रार्थामकता दिइनेछ ।

क्रम संख्या: २

विज्ञापन नं.: ०९ / २०७५/७६ (खुल्ला) 

पद: शाखा प्रबन्धक

श्रेणी: अधिकृत / व्यवस्थापकिय

संख्या: केही

शैक्षिक/वाञ्छनीय योग्यता:

न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा कम्तीमा १ वर्षको काय अनुभव भएकाले दरखास्त दिन सक्नेछन्‌ तर लघुवित्त तथा वैंकिङ्ग क्षेत्रमा शाखा प्रवन्धकको रुपमा १ वर्ष कार्य गरेको तथा लघुवित्त क्षेत्रमा ४ वर्षको कार्य अनुभव भई मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्रार्थामकता दिइनेछ । 

क्रम संख्या: ३

विज्ञापन नं.: १०/२०७५/७६ (खुल्ला)

पद:कनिष्ठ सहायक

श्रेणी: सहायक

संख्या:केही

शैक्षिक/वाञ्छनीय योग्यता:

न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव भएकाले दरखास्त दिन सक्नेछन्‌ । लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा २ वर्ष कार्य गरेका (अनुभवी),मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्रार्थामकता दिइनेछ ।

उमेर: अधिकृत तथा व्यवस्थापकिय श्रेणीका लागि ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वष ननाघेको । तर, महिलाको हकमा ५ वर्ष थप हुनेछ । साथै यस वित्तीय संस्थाका बहालवाला कर्मचारीहरुको लागि भने उमेरको हद लाग्ने छैन ।

नोट: माथिको क्रम संख्या १, २ र ३ नं. पदमा अनुभवको आधारमा स्थायी वा ६ महिना परीक्षणकाल (210091001) मा नियुक्ति

दिइनेछ । कार्य अवधि गणना गर्दा परीक्षणकाल समेतलाई स्थायी अर्वाधमा गणना गरिनेछ । 

अन्य जानकारी: 

१. परीक्षाको किसिम: अन्तरवार्ता, प्रस्तुतिकरण, कम्प्युटर र प्रयोगात्मक ।

२. दरखास्त फारम: यस वित्तीय संस्थाको वेव साइट www.meromicrofinance.com वा यस संस्थाको जुनसुकै शाखा कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्ने सकिने छ ।

३. परीक्षा दस्तुर: छनौट सूचीमा परेका उम्मेदवारहरुले छनौट सूची प्रकाशित गरेको ७ दिन भित्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्पोरेट कार्यालय बट्टार, नुवाकोटको नाममा नेपाल बंगलादेश बैंक लि. मा रहेको खाता नं. ००३०५७२७१ सि वा ग्लोबल आइएमई बैंक लि. मा रहेको खाता नं. ०१०१०१०००७०१२ वा यस संस्थाको जुनसुकै शाखा कार्यालयहरुमा नगद रु ५००,- परीक्षा दस्तुर जम्मा गर्न सकिने छ । रकम जम्मा गरेको भौचर अन्तरवार्तामा लिई आउनु पर्ने छ । छनौट सूची संस्थाको वेव साइट : www.meromicrofinance.com मा प्रकाशित गरिनेछ ।

आवेदन पठाउने ठेगाना: मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको इमेल ल ठेगाना :vacancy@meromicrofinance.com वा पोष्ट बम्स नं. २२०,/ललितपुर) वा कर्पोरेट कार्यालय बट्टार, नुवाकोटमा उल्लेखित मिति भित्र आइपुग्ने गरी पठाउनु पर्नेछ ।

रीत नपुगि वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन । रीतपूर्वक प्राप्त दरखास्त मध्ये छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनीट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।

(नोट: कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।)

कर्पोरेट कार्यालय :

Mero Microfinance Sanstha Limited

विदुर - ४, बट्टार, नुवाकोट

फोन नं. ; 0१0-५६१७४७

सम्पर्क कार्यालय :

ललितपुर - १४, कृपण्डोल, ललितपुर

पोष्ट बक्स नं. २२० (ललितपुर)

फोन नं. 0१-४३२७३७४/५४२८१३९,

फयाक्स नं.: ०१-५४२८१३६

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते

Comments