TLC Banner

मानविकी तथा सामाजिक शास्त्र एम. फिल. तहमा भर्ना सम्बन्धी सूचना - त्रिभुवन विश्वविद्यालय

Mphil in Sociology at Tribhuvan University
Mphil in Sociology at Tribhuvan University

त्रिभुवन विश्वविद्यालय डीनको कार्यालय, मानविकी तथा सामाजिक शास्त्र सङकाय कीर्तिपुर

एम. फिल. तहमा भर्ना सम्बन्धी सूचना

शैक्षिक सत्र २०७६/७७ का लागि मानविकी तथा सामाजिक शास्त्र सड्काय अन्तर्गत नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, जनसंख्या अध्ययन र पत्रकारिता विषयमा दर्शनाचार्य (एम.फिल.) तहको शैक्षिक उपाधिका लागि अध्ययन गर्न चाहने वा दर्शनाचार्य तहका रिडिङ लिस्ट र शोधप्रबन्ध बाहेकका अन्य पाठ्यांश पूरा गरेर विद्यावारिधिको शोधप्रबन्ध लेखनमा प्रवेश गर्न चाहने विद्यार्थीहरूका निम्ति आवेदन आह्वान गरिएको छ ।

(१) आवेदन फाराम वितरण तथा दर्ता: २०७६ असार १ देखि ३१ गतेसम्म

(२) प्रवेश परीक्षा: २०७६ श्रावण १० गते (१.००-३.०० बजेसम्म)

(३) अन्तर्वार्ता: २०७६ श्रावण १५-१६ गते (१.०० बजेदेखि)

(४) प्रवेश परीक्षाको परीक्षाफल प्रकाशन: २०७६ श्रावण २० गते

(५) उत्तीर्ण बिद्यार्थीको भर्ना: २०७६ श्रावण २१ देखि २९ गतेसम्म (बिहान ११.०० बजेदेखि ५.०० बजेसम्म)

(६) कक्षा सञ्चालन: २०७६ भाद्र १ गतेदेखि

अन्य जानकारीको लागि सम्बन्धित बिभागमा सम्पर्क राख्नु पर्ने छ :

(१) नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३११३२

(२) अंग्रेजी केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३१८५१

(३) अर्थशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३०९५०, ४-३३३६१६

(४) समाजशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर फोन नं. ४-३३१०८५२

(५) मानवशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर फोन नं. ४३३४८३२

(६) जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३१३२३, २२०७१६

(७) पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रि.वि., प्रदर्शनीमार्ग, फोन नं. ४२५५२१२, ४-२२३२५२०

प्रवेश परीक्षा एवं भर्ना सम्बन्धमा विभागले आफ्नै शैक्षिक नीति नियमहरु लागू गर्न सक्ने छ।

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related college

Central Department of Sociology Tribhuvan University

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.