TLC Banner

कृषि तथा वनविज्ञान विश्वविद्यालय सेवा आयोगको लिखित परिक्षा सम्बन्धी सूचना

Agriculture and Forestry University Service Commission Written Examination Notice
Agriculture and Forestry University Service Commission Written Examination Notice

कृषि तथा वनविज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालय लिखित परिक्षा सम्बन्धी सूचना

Agriculture and Forestry University Service Commission Written Examination Notice:

कृषि तथा वनविज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालय,

रामपुर चितवन

यस कार्यालयबाट मिति २०७५/०४/२७ र २०७५/१०/१६ मा प्रकाशित विज्ञापन नं. १/२०७५/०७६ का आई.टि. अफिसर, सिभिल इन्जिनियर, कानून अधिकृत र लेखा अधिकृत पदहरूमा आवेदन दिने प्रतियोगीहरूको मिति २०७६/२/१२ र १३ गते हुने कम्प्युटर सीप परीक्षामा उत्तीर्ण हुने प्रतियोगीहरूको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

लिखित परीक्षा हुने मिति : २०७६/२/२२ गते

समय: बिहान ८.०० बजेबाट

स्थान: लोक सेवा आयोगको कार्यालय, अनामनगर काठमाडौं

पुनश्च: उल्लेखित पदहरूमा आवेदन दिने प्रतियोगीहरूको कम्प्युटर सीप परीक्षा मिति २०७६/२/१२ र १३ गते लोक सेवा आयोगको केन्द्रीय कार्यालय, अनामनगर काठमाडौमा हुने भनिएकामा पूर्व प्रकाशित मिति र समयमा लोक सेवा आयोगको काठमाडौं कार्यालय, वानेश्वरमा हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

संयोजक

परीक्षा समिति

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.