TLC Banner

स्नातकोत्तर तह भौतिक शास्त्र दोस्रो बर्षको परीक्षा केन्द्र र परिक्षा तालिका

Master Second Year Physiology examination center and examination
Master Second Year Physiology examination center and examination

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा, बल्खु

सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोस्रो वर्ष तेस्रो शत्र २०७३ समूहको परीक्षा समय र परीक्षा केन्द्र सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्वान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुवाट सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार मिति २०७६०१।२७ गते देखि संचालन गरिने स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोस्रो वर्ष तेस्रो शत्र २०७३ समूहको तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा समय र परीक्षा केन्द्र निम्नानुसार राखिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समय: दिनको १२.०० वजे देखि

सि.नं. परीक्षा केन्द्र केन्द्रीय बिभाग / क्याम्पस /कलेज

१. महेन्द्ररत्न क्याम्पस, ताहाचल केन्द्र

काठमाडौं उपत्यका भित्रका केन्द्रीय विभाग : आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुको भौतिक शास्त्र विषय दोश्रो वर्ष तेश्रो शत्रका नियमित तथा आंशिक तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।

२. स्नातकोत्तर क्याम्पस, विराटनगर केन्द्र

महेन्द्र मोरङ्ग आदर्श वहुमुखी क्याम्पस, विराटनगरको भौतिक शास्त्र विषय दोशो वर्ष तेश्रो शत्रका नियमित तथा आंशिक तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।

३. पृथ्वीनारायण क्याम्पस, पोखरा केन्द्र

पृव्बीनारायण क्याम्पस, पोखराको भौतिक शास्त्र विपय दोश्रो वर्ष तेश्रो शज्का नियमित तथा आंशिक तर्फका सम्पूर्ण परीक्षाहरु ।

४. वीरेन्द्र बहमुखी क्याम्पस, भरतपुर केन्द्र ।

वीरेन्द्र वहुमुखी क्याम्पस, भरतपुरको भौतिक शास्त्र विषय दोश्रो वर्ष तेश्रो शत्रका नियमित तथा आंशिक तर्फका सम्पूर्ण परीक्षाहरु ।

सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर

सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगरको भौतिक शास्त्र विषय दोशौ वर्ष केन्द्र । तैश्वो शत्रका नियमित तथा आंशिक तर्फका सम्पूर्ण परीक्षार्वीहरु ।

अन्य कुराहरु पूर्व प्रकाशित सूचना अनुसार नै हुने छ।

मिति : २०७६।०१।२०

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.