नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुर
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (SEE), ग्रेड बृद्धि (पूरक) परीक्षा को समय तालिका संसोधन सम्बन्धी सूचना
यही २०७५ साल चैत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा - १० मा नियमित समूहबाट सम्मिलित भई सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको विषयमा ग्रेडवद्धि (पूरक) परीक्षामा सम्मिलित हुन सक्ने छन् । साथै बढिमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुइ विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीले पनि सोही ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने छन् । तर दुइ बिषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका परीक्षार्थीलाई आगामी बाषिक परीक्षामा ग्रेडवद्धि (पूरक) गर्ने अवसर गराइने छ । उक्त परीक्षा देहाय बमोजिमको समय तालिका अनसार सञ्चालन गर्ने-गराउने निणय भएकोले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ६७७ मिति २०७६:०३/२० को निर्देशानुसार यो संशोधित सूचनाप्रकाशित गरिएको छ ।
समय तालिका
परीक्षा सञ्चालन समय: विहान ८.00 बजे देखि ११.०० बजेसम्म
सूचना प्रकाशित मिति २०७६ | ०३ | २२
Comments 0
No comments yet. Be the first to start the conversation.