The London College Top Banner Ad

त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्धारा अन्तरवार्ता सम्वन्धि सूचना प्रकाशित

TU Service Commission Interview Schedule

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय अन्तरवार्ता सम्वन्धि सूचना

त्रिभुवन विश्वविद्यालय अन्तरगत विभिन्न क्याम्पसका लागि त्रि. वि सेवा आयोगको कार्यालयबाट प्रकाशित भएको विज्ञापन अन्तरगत विभिन्न विषयको सह-प्राध्यापक पदमा आवेदन दिने योग्यता पुगेका उम्मेदवारहरुको अन्तरवार्ता देहायको कार्यकम अनुसार त्रि. वि.सेवा आयोगको कार्यालय, कीर्तिपुरमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । अन्तरवार्तामा सम्मिलित हुने उम्मेदवारहरुले आफुले आवेदन साथ पेश गरेका कागजातहरूको सकक्रल प्रमाण पत्रहरू अन्तरवार्ताको दिन ल्याउनु पर्ने छ । कथम्‌ कदाचित उक्त फारममा दिइएको विवरणमा अन्यथा ठहर हुन आएमा सो आवेदन उपर कुनै कारवाही नहुने व्यहोरा पनि सूचित गरिन्छ ।

पद : सह-प्राध्यापक

अंग्रेजी ५/०७५/०७६(आ.प्र)   ०७६/१/३१ गते १ वजे देखि ।
अंग्रेजी १३४ /०७५/०७६(खु.प्र):  २०७६/२/१ गते ५ वजे देखि ।
अंग्रेजी शिक्षा ।७६/ ०७५/०७६(आ.प्र) :  ०७६/२/२ गते १ बजे देखि । |
अंग्रेजी शिक्षा १४०/०७५/०७६(खु प्र):  ०७६/२/२ गते ५ वजे देखि ।
जनप्रशासस (९०/०७५/०७६/आ.प्र:  (२०७६/२/३ गते १ वजे देखि । १
कानून ०७५ /०७६ (आ प्र) ७६,/२/३ गते ३ वजे देखि ।
कम्प्युटर विज्ञान ९३,/०७५,०७६(आ.प्र):  २०७६/२/३ गते ५ वजे देखि ।
|आयुवेद १०६/०७५/०७६(आ.प्र) । ०७६/२/५ गते १ वजे देखि ।
सिभिल इन्जिनियरिद् १०९/०७५/०७६(आ.प्र) । २०७६/२/५ गते २ वजे देखि ।
सिभिल इन्जिनियरिङ्ग १५३/०७५ /०७६(खु प्र) २०७६/२/५ गते ५ वजे देखि ।
बागवानी ११६/०७५/०७६(आ.प्र) ०७६/२/६ गते १ बजे देखि ।
सर्वे इन्जिनियरिङ्ग (१२०/०७५/०७६(आ प्र) ०७६/२/६ गते २ बजे देखि ।
अर्थशास्त्र ९/०७५/०७६(आ.प्र) २०७६/२/६ गते ३ वजे देखि ।
अर्थशास्त्र १३५/०७५/०७६।खु_प्र) ' ०७६/२/३ गते ३ वजे देखि । ।
अर्थशास्त्र शिक्षा ७७/०७५/०७६(आ प्र) ०७६,/२/८ गते ५ वजे देखि ।
व्यवस्थापन ९१/०७५ /०७६(आ.प्र) २०७६/२/९ गते १ बजे देखि ।
व्यवस्थापन १४४ /०७५/ ०७६(खु प्र) । ०७६/२/१४ गते ३ वजे देखि ।
खाद्य प्रविधि ९४/०७५/०७६(आ.प्र) २०७६/२/१५ गते १ वजे देखि ।
सिं १०७/०७५/०७६(आ.प्र) । २०७६/२/१५ गते ३ वजे देखि ।
१५२/०७५/०७६(खु.प्र) ०७६/२/१५ गते ५ वजे देखि ।
।६०/०७५/ ०७६(आ.प्र)  २०७६/२/१६ गते १ वजे देखि। ।
इतिहास शिक्षा ७८/०७१५/०७६(आ.प्र । २०७६/२/१७ गते १ बजे देखि ।
गणित ९५/०७५/०७६(आ.प्र) । ०७६/२/१७ गते ३ बजे देखि ।
गणित ४६/०७५ /०७६(खु प्र) । 0७६/२/ २१ गते १ वजे देखि ।
मेकानिकल इन्जिनिय ११०/०७५/०७६(आ.प्र) । २०७६/२/२१ गते ३ वजे देखि ।
मेकानिकल इन्जिनियरि १५४/०७५/० प्र) ' ०७६/२/२२ गते १ बजे देखि ।
फरेष्ट मेनेजमेन्ट १२१/०७५/०७६(आ.प्र) । २०७६/२/२२ गते ३ वजे देखि। ।
गृह विज्ञान १/०७५/०७६(आ.प्र) २०७६/२/२२ गते ४ वजे देखि ।
गणित शिक्षा ९/०७५/०७६(आ.प्र) ०७६/२/२३ गते १ वजे देखि ।
नवायु विज्ञान ९६/०७५ / ०७६(आ[.प्र) २०७६/२/२३ गते २ वजे देखि ।
डलेक्ट्रिकल इन्जिनियरिङ्ग (१११/०७५/०७६(आ.प्र)  ०७६/२/२३ गते ३ वजे देखि ।
यूटिलाइजेश १२२/०७५/०७६(आ.प्र) ०७६/२/ २३ गते ४ वजे देखि ।
ग्रामिण विकास ६२/०७५/०७६(आ.प्र) ' २०७६/२/२४ गते १ वजे देखि ।
ग्रामिण विकास [१३६/०७५/०७६(खु.प्र  २०७६/२/२४ गते ३ वजे देखि ।
जनसंख्या शिक्षा २०/०७५/०७६(आ.प्र)  २०७६/२/२४ गते ४ बजे देखि ।
तथ्याङ्कशासत्र  (९७/०७५/०७६(आ.प्र) २०७६/ २/२६ गते ११ बजे देखि ।
तामा क १४७/०७५/०७६(खु प्र ( २०७६/२/२६ गते ५ वजे देखि ।
म्प्युटर इन्जिनियरि! ११२/०७५/०७६(आ.प्र) ' ०७६,//२/२७ गते ११ वजे देखि ।
चित्रकला ६३,०७५ /०७६(आ.प्र) २०७६/२/२७ गते १२ बजे देखि ।
नेपाली शिक्षा २१/०७५/०७६(आ प्र) २०७६/२,/२७ गते १ बजे देखि ।
नेपाली शिक्षा १४१/ ०७५ /०७६(खु.प्र) २०७६/२/ २८ गते ११ वजे देखि ।
प्राणीशास्त्र ९८;/०७५ /०७६(आ प्र) २०७६/२/२८ गते १ वजे देखि ।
प्राणीशास्त्र १४५ /०७५/०७६(खु प्र । २०७६/२/२९ गते ११ वजे देखि ।
जनसंख्या अध्ययन ६४ /०७५ /०७६(आ.प्र) २०७६/२/ २९ गते १ बजे देखि ।
पाठयकम तया मुल्याइन तथा मूल्याइ् ८२/०७५/०७६(आ.प्र । २०७६/२/२९ गते ५ वजे देखि ।
भूगर्भशास्त्र १००/०७५/०७६(आ.प्र) २०७६/२/३० गते ११ वजे देखि ।
आर्किटेक्चर इन्जिनियरि १३/०७५ /०७६(आ.प्र) ०७६/२/३० गते १२ बजे देखि ।
नेपाली ६६/०७५/०७६(आ प्र) ०७६/२/३० गते १ वजे देखि ।
नेपाली १३७/०७५/०७६(खु प्र) । २०७६/३/१ गते ११ वजे देखि ।
शिक्षा २३/०७५/०७६(आ.प्र) २०७६/३/१ गते १२ बजे देखि ।
शि १०१/०७५/०७६(आ प्र) । २०७६/३/१ गते १ वजे देखि ।
भौतिकशास्त्र १४९/०७५/०७६(खु.प्र) । २०७६/३/२ गते ३ वजे देखि ।
अर्वात प्लानिडर ४ /०७५/०७६(आ.प्र) ०७६/३/२ गते ५ बजे देखि ।
बन्यजन्तु सरक्षण तथा व्यवस्थापन ११९/०७५/०७६(आ.प्र) २०७६/३/३ गते ११ वजे देखि ।
भाषा विज्ञान ६८; /०७५/०७६(आ.प्र) २०७६/३/३ गते १ वजे देखि ।
राजनीतिशास्त्र शिक्षा ४/०७५/०७६(आ. प्र) २०७६/३/३ गते ३ वजे देखि ।
।माइकोवायोलीजी (१०२/०७५/०७६(आ.प्र) ( २०७६/३/३ गते ५ वजे देखि ।
भुगोल (६९/०७५/०७६(आ.प्र) ०७६ ,/३/४ गते ११ बजे देखि ।
विज्ञान शिक्षा ५५/०७५/०७६(आ.प्र) २०७६/३/४ गते ३ वजे देखि ।
रसायनशास्त्र १०३/०७५/०७६(आ.प्र) । २०७६/३/५ गते ११ वजे देखि ।
रसायनशास्त्र १५०,/०७५/०७६(खु_प्र । २०७६/३/५ गते ११ वजे देखि ।
मनोविज्ञान ७०/०७५/०७६(आ.प्र)  0७६,/३/९ गते ११ वजे देखि ।
शारिरीक शिक्षा २६/०७५/०७६(आ.प्र) २०७६/३/९ गते १ वजे देखि ।
वनस्पतिशास्त्र १०४/०७५/०७६(आ.प्र) । २०७६/३/९ गते २ वजे देखि ।
वनस्पतिशास्त्र १५१/०७५/०७६(खु प्र) २०७६/३/१० गते १ बजे देखि ।
मानवशास्त्र ७१/०७५/०७६।आ.प्र) २०७६/३/१० गते ३ वजे देखि ।
शिक्षाको आघार ५७/०७५/०७६(आ.प्र)  0७६ /३/११ गते ११ वजे देखि ।
शिक्षाको आधार १४२/०७५/०७६(खु प्र । २०७६/३/११ गते ३ वजे देखि ।
वातावरण विज्ञान १०५/०७५/०७६(आ.प्र) २०७६/३/११ गते ५ वजे देखि ।
राजनीतिशास्त्र ७२/०७५/०७६(आ.प्र) २०७६/३/१२ गते ११ बजे देखि ।
क योजना तथा व्यवस्थापन ५५“०७५/०७६(आ.प्र) २०७६/३/१२ गते ५ वजे देखि ।
संगित ७३,/०७५ /०७६(आ.प्र) २०७६/३/१३ गते ११ वजे देखि ।
स्वास्थ्य शिक्षा ५९/०७५/०७६(आ.प्र)  ०७६/३/१३ गते १ वजे देखि ।
स्वास्थ्य शिक्षा १४३/०७५ /०७६(खु प्र) ०७६/३/१३ गते ५ वजे देखि ।
संस्कृति ७४ /०७५ /०७६(आ.प्र) २०७६/३/१५ गते ११ वजे देखि ।
।समाजशास्त्र _७१/०७५/०७६।आ.प्र) २०७६/३/१६ गते ११ वजे देखि ।
समाजशास्त्र १३९/०७५/०७६(खु प्र) २०७६/३/१६ गते ३ वजे देखि ।

अन्तरवार्ता सम्बन्धी विस्तृत विवरण २०७६ वैशाख २० गते पछि त्रि वि. सेवा आयोगको कार्यालयको सूचनापाटीका साधै आयोगको वबेवसाइड  www.tuservicecommission.edu.np मा पनि हेर्न सकिनेछ ।

Comments