TLC Banner

आठौं राष्ट्रिय पी.पी. प्रसाई शिक्षक पुरस्कार २०१९ का लागि निवेदन आहृवान

Request  for Application to Eighth national PP Prasai Teacher Award 2019
Request for Application to Eighth national PP Prasai Teacher Award 2019

आठौं राष्ट्रिय पी.पी. प्रसाई शिक्षक पुरस्कार ई.सं २०१९' का लागि निवेदन आहृवान

  • राष्ट्रिय स्तरमा एक जनालाई उत्कृष्ट राष्ट्रिय शिक्षक पुरस्कार (नगढ्‌ रू. १००,०००)
  • र सात प्रदेशबाट एक/एक जना गरी सात उत्कृष्ट शिक्षकलाई (नगढ्‌ रु. ४०,०००)
  • का साथै प्रोत्साहन स्वरूप पुरस्कृत शिक्षक आबढ्व विद्यालयलाई (नगढ्‌ रू. १०,०००) बराबरको शैक्षिक सामग्री |

शिक्षक प्रधानाध्यापकको व्यक्तिगत विवरण: शिक्षकको नाम, जन्म मिति, लिङ्ग, स्थायी ठेगाना, अस्थायी ठेगाना, इमेल, मोबाइल नंम्बर, सम्पर्क फोन ।

योग्यता सम्बन्धी विवरणः माथिल्लो शैक्षिक योग्यता तह, अध्ययन गरेको शैक्षिक संस्था, उत्तीर्ण साल, अध्ययन गरेको मूल विषय, उत्तीर्ण श्रेणी, शिक्षण अनुभव, शिक्षकको तह र श्रेणी, शिक्षण अवधि, कार्यरत विद्यालयको नाम, अध्यापन गर्ने विषय /तह, शिक्षक तालिम, जानेको भाषा, सम्मान /पुरस्कार, विशेष रुचि /दक्षता, अध्यापन गर्ने विषय वा तहको औसत वार्षिक सिकाइ उपलब्धि,

निवेदनमा समावेश हुनुपर्ने कागजात: विद्यालय व्यवस्थापन समितिको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अन्य अनुभवका प्रमाणपत्रहरु ।

१. विद्यालय तथा विद्यार्थीको हितमा समुदायलाई कसरी परिचालन गर्नुभएको छ?

२. शिक्षण बाहेक तपाईंले कुनै सामाजिक वा सार्वजनिक हितको काम गर्नुभएको छ? छ भने बुँदागत रुपमा उल्लेख गर्नुहोस्‌ ।

तलका प्रत्येक प्रश्नहरूको पचास शब्ढमा नबढाई उत्तर ढिनुहोला ।

३. शिक्षण पेसामा आबद्ध भएर तपाईंले जीवनमा गर्नुभएको कुनै पनि काम नयाँ ढंगले गर्नुभएको छ भने उल्लेख गर्नुहोस्‌ ।

४. तपाईंले पक्कै शिक्षक तालिम लिनुभएको होला । तालिमका क्रममा हासिल गर्नुभएको ज्ञान तथा सीप व्यवहारमा कतिको उतार्नु भएको छ? छ अने त्यसले विद्यार्थीको सिकाइ सुधारमा पुच्याएको योगदानबारे उदाहरण सहित लेख्नुहोस्‌ ।

५. शिक्षण पद्धतिलाई राचक बनाउद बिषयवस्तबारे छात्रछात्रालाइ बझाउन पाठ्यपुस्तक बाहक अन्य शैक्षिक सामग्री पनि प्रयोग गर्नुभएको छ? छ भने कस्तो विधि र प्रविधि प्रयोग गर्नुभएको छ? उल्लेख गर्नुहोस्‌ । 

६.  विद्यार्थीको सिकाइ प्रगति परीक्षण गर्न कुन मूल्याङ्कन विधि प्रयोग गर्नुहुन्छ? कक्षामा कमजोर विद्यार्थीको स्तर उकास्न कुनै खास विधि प्रयोग गर्नुभएको छ? छ भने उदाहरण सहित लेख्नुहोस्‌ ।

७.आफूले सिकेको ज्ञान, सीप र अनुभव सहकर्मी शिक्षकसँग आदानप्रदान गर्नुभएको छ? छ भने कसरी आदानप्रदान गर्नुभएको छ, उल्लेख गर्नुहोस्‌ ।

८. तपाईं आम शिक्षकभन्दा कसरी भिन्न हुनुहुन्छ?

९. प्रधानाध्यापकको रुपमा विद्यालयको उन्नतिका लागि तपाईंले गर्नुभएका पाँचवटा विशेष काम बँदागत रुपमा उल्लेख गर्नुहोस्‌ । (प्र.अ.का लागि मात्र )

निवेदन फाउन्डेसनको ठेगानामा हुलाक वा इमेल मार्फत पनि पठाउन सकिनेछ ।

हरेक वर्ष आवेदन मिति जुनसुकै समय खुल्ला रहने छ । पुरस्कार घोषणा तथा वितरण मिति हरेक वर्ष सेप्टेम्बर १ मा गरिने छ । थप जानकारीको लागि www.ppprasaifoundation.com 

नोट: आवेढ्न २०७६ असार ३१ गते सम्ममा प्राप्त भइसक्नु पर्नेछ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.