TLC Banner

अभिमन्यु बहुउद्देश्यीय सहकारी संस्था का लागि कर्मचारी आवश्यकता

Abhimanyu Multipurpose Cooperative Limited

यस अभिमन्यु बहुउद्देश्यीय सहकारी संस्था लि. मा केहि पदहरु रिक्त रहेको र उक्त पदहरुको पदपूर्ति खुल्ला प्रतिस्पर्धाद्वारा गर्न लागिएको हुँदा योग्यता पुगेका इच्छुक ब्यक्तिहरुलाई विज्ञापन प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनु हुन आव्हान गरिन्छ ।

1. पद: सहायक कर्जा अघिकृत- १ जना

  • तलव: रु २०,००० + भत्ता

2. पद: सहायक लेखा अधिकृत-१ जना

  • तलव: रु २०,००० + भत्ता

 शैक्षिक योग्यता तथा अनुभव:

उल्लेखित दुबै पदहरुका लागि व्यवस्थापन विषयमा स्तवातक (BBS/BBA) तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा २ बर्षको कार्य अनुभव प्राप्त, कम्प्युटर संचालन दक्षता र सवारी चालक अनुमती प्राप्तलाई विशेष प्राथमिकता ।

आवेदकले आफ्नो व्यक्तिगत विवरण (BIO-DATA) का साथ, हालसालै खिचेको पासपोट साईजको फोटो २ प्रति र सम्बन्धित योग्यताको प्रमाणप्रत्रहरुको प्रतिलिपि प्रमाणित गरि पेश गर्नु पर्नेछ ।

अमिमन्यु बहुउद्देश्यीय सहकारी संस्था लि.

Abhimanyu Multipurpose Cooperative Limited:

काठमाडौं -३२, पेप्सीकोला, फोन नं. ०१-४९९२१२१

प्रकाशित मिति: २०७६।०१।२०

 

Comments