श्री कण्ठेश्वर माध्यमिक विद्यालय, दोरस्बा-३, टोकरपुर, रामेछाप
विषय:शिक्षक आवश्यकता
प्रस्तुत विषयमा यस विद्यालयको मा.वि. तहको तृतीय श्रेणीका विज्ञान बिषयका करार शिक्षक पदपूर्ति गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइको ०७५ /०७६ च.नं. १२८०. को अनुमति पत्रानुसार करार दरबन्दीमा शिक्षकहरू नियुक्तिको लागि यस विद्यालयको शिक्षक छनोट समितिले मिति २०७६/०१/१० गते देखि लागु हुने गरी १५ दिने सूचना आहवान गरिएको छ ।
तपसिलका पद, तह, र समय:
विज्ञापन नं. : ०३/०७५/०७६
दरबन्दीः मा.वि. करार
पद संख्याः एक (१)
विषयः विज्ञान
योग्यताः वि.एस्सी. वा सो सरह
कागजातहरू :
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
दरखास्त दस्तुर: २०००/- (दूई हजार मात्र)
दरखास्त अन्तिम मिति : २०७६/०१/२५
सम्पर्क मिति: २०७६/०१/२६
परिक्षाको किसिम : लिखित, मौखिक र प्रयोगात्मक (आवश्यक परेमा)
तलब भत्ता: नेपाल सरकारको प्रचलित नियमानुसार
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
नोट: महिला, दलित तथा जनजाति र कम्प्युटर सम्बन्धी ज्ञान भएकाहरूलाई विशेष प्रा्थामकता दिइनेछ ।
बोधार्य :
श्री शिक्षा विकास तथा समन्वय इकाइ, मन्धली रामेछाप ।
श्री जिल्ला प्रशासन कार्यालय, मन्थली, रामेछाप ।
श्री जिल्ला समन्वय समितिको कार्यालय, मन्धली, रामेछाप ।
श्री दोरम्बा गाउँपालिका कार्यालय, टोकरपुर ।
श्री दोरम्बा गाउँपालिका वडा नं. ३ वडा कार्यालय, टोकरपुर
श्री कण्ठेश्वर मा.वि. स्रोतकेन्द्र, टोकरपुर ।
सम्पर्क नं.: ९८४४३८७०६०, ९८४३/६५२८१
मितिः २०७६ /०१ /१०
Address:
Kantheshwar Secondary School
Doramba-3, Takarkpur, Ramechhap
Email: kantheshowrschool@gmail.com