TLC Banner

नयाँ नेपाल लघुवित्त वित्तिय संस्था द्धारा कर्मचारी माग

Naya Nepal Laghubitta Bittiya Sanstha Vacancy
Naya Nepal Laghubitta Bittiya Sanstha Vacancy

काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि. लाई कार्यक्षेत्र भित्र कार्यक्रम संचालन गर्न केही फिल्ड सहायक प्रशिक्षार्थी (करार सेवामा) कर्मचारीहरुको आवश्यकता भएकोले ग्रामिण क्षेत्रमा विशेष गरेर महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरीमा लघु वित्त कार्यक्रम संचालन गर्न इच्छुक कम्प्युटरमा काम गर्न सक्ने, मोटरसाईकल चलाउन जान्ने योग्य नेपाली नागरीकहरुबाट सूचना प्रकाशित मितिले ७ दिन भित्र यस लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय, बर्दिबास महोत्तरी वा ईमेल : hr@nemfin.com.np मा आवेदन पठाउनु हुन अनुरोध गरिन्छ । उम्मेदवार छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

 फिल्ड सहायक प्रशिक्षार्थी

  • विज्ञापन नं. ०३ / २०७५ / ७६
  • पद संख्या: केही
  • शैक्षिक योग्यता : न्यनतम एस.एल.सी. उत्तीर्ण भएको ग्रामिण क्षेत्रमा रहि काम गर्न अभिरुची भएको । | मोटरसाईकल चलाउने अनुमतिपत्र लिएको र कम्प्युटर सम्बन्धि ज्ञान भएको ।
  • उमेरको हद: १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको

उल्लेखित पदको लागि (सम्पर्कः शाखा कार्यालय बर्दिवास ०४४-५५०४५३)

निवेदन दिने तरिका:

 निवेदनका साथ वैयक्तिक विवरण (CV), नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता, अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपि । अन्य जानकारी वेभ साईट www.nnbl.com.np मा हेर्न सकिनेछ ।

पदपूर्ति समिति

नेपाल राष्ट्र बैंकबाट “घ" वर्गको इजाजतप्राप्त संस्था (१० जिल्ला कार्यक्षेत्र भएको)

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि.

केन्द्रीय कार्यालय: धुलिखेल, काभ्रेपलाञ्चोक,

फोन नं. ०११ ४९०६७१/४९०६७२

प्रथम पटक प्रकाशित मितिः २०७६/०१/१२

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.