TLC Banner

रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग सम्बन्धी सूचना प्रकाशित

Reliance Life Insurance Job Vacancy

रिलायन्स लाइफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रर्वद्धित संस्था हो । यस कम्पनीले देशभर रहेको ६८ शाखाहरूबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ्‌ । यही सन्ढर्भमा कम्पनीको निम्न शाखा कार्यालयमा शाखा प्रमुखको रूपमा कार्य गर्न डृच्छुक आवेढ्कहरूलाई आफ्नो निवेदन पेश गर्नहुन आव्हान गरढ्छौँ ।

पद: शाखा प्रमुख

स्थान:

० पुतलीसडक (Putalisadak)

० सिन्धुली (Sindhuli)

० चावहिल (Chabahil)

० धादिङ्ग (Dhading)

० कलंकी (Kalanki)

० चरिकोट (Charikot)

० हात्तिगौडा (Hattigauda)

० वलिङ्ग स्याङ्जा (Waling, Syangja)

० नेपालटार (Nepaltar)

० गोरखा (Gorkha)

० चापागाउँ (Chapagaun)

० गुलरिया (Gulariya)

० चौतारा (Chautara)

० राजविराज (Rajbiraj)

जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तश्चा अन्य क्षेत्रमा बजार प्रर्बद्धन सम्बन्धी कायानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिईनेछ । 

इच्छुक व्यक्तिहरूले आफ्नो आवेदन - (CV and Application Letter) यो सूचना प्रकाशित भएको ७ दिन भित्र (२०७६/०२/०४) jobs@relifeinsurance.com मा नजिकको शाखा कार्यालयमा पेश गर्नुहुन अनुरोध गर्ढ्छौँ ।

Reliance Life Insurance

+977-1-4787224

www.relifeinsurance.com

Comments