TLC Banner

लोक सेवा आयोगको अनलाईन फम भर्ने मिति थप (पुरा पढ्नुहोस)

Date extension of Lok Sewa AAyog online form Submission
Date extension of Lok Sewa AAyog online form Submission

लोक सेवा आयोग अनामनगर, काठमाडौं 

मितिः २०७६/३/३

अत्यन्त जरुरी सुचना ! 

लोक सेवा आयोगवाट मिति २०७६/२/१५ गते ५१५ वटा स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा अनलाइन प्रणाली मार्फत दरखास्त दिने उम्मेदवारको संख्या मिति २०७६/२/३० गते देखि अत्यधिक भएको कारणले GIDC स्थित आयोगको सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको, आयोगमा दरखास्त फाराम बुझाउन नसकिएको व्यहोरा सहित निवेदन समेत परेको र आयोगको अनलाइन प्रणाली जाँच गर्दा सोही अनुरुपको अवस्था भएको पाइएकोले आयोगको मिति २०७६/३/३ को निर्णय अनुसार दरखास्त दिने अन्तिम मिति २०७६/३/१० सम्म कायम गरी सो पश्चात मिति २०७६/३/१७ गतेसम्म दोव्वर दस्तुर तिरेर दरखास्त दाखिला गर्न सकिने व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ ।

Last updated on Jan 25, 2026

Found this helpful? Share it with your friends.
Related institute

Lok Sewa Aayog

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.