The London College Top Banner Ad

शिक्षक सेवा आयोगको लागी सोधीने केहि प्रश्न -उत्तरहरु

शिक्षक सेवा आयोगको लागी सोधीने केहि प्रश्न -उत्तरहरु:

शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो

  • बि.स. २०६२

माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको ?  

  • २३ भाषाका विषय

अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन्?  

  • ६ बर्ष देखि ८ बर्ष सम्म

नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो

  • सन् १९८०

मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा) को पठ्यभार कति हो?

निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो?

  • कक्षाकार्य

शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो

  • २०५५/१०/०१

नेपाल को संविधान २०७२ अनुसार अनुसूची मा केको व्यवस्था ?

  • प्रदेशको अधिकार को सुची

राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो?

  • उच्च माध्यमिक शिक्षा

गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ?

  • ३ महिना को एकपटक

शिक्षा दिवश २०७२ नारा के रहेको थियो?

  • "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था

नेपालको सबैभन्दा पुरानो मावि कुन हो?

  • भानु मावि

दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो?

  • बि.स १९४८

त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो?

  • बि.स १९७५ भाद्र, २७

शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो?

  • ४२

बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी द्दितिय श्रेणीमा उत्तीर्ण भएका थिए?

  • १० जना

बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो?

  • २८०

त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन?

  • गरूडध्वज राना

ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो?

  • ४ घण्टा

गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन?

  • राममणि आदी

संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन?

  • हेमराज पाण्डे

आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो?

  • बि.स २००४/०२/१०

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो?

  • बि.स २०६६-०७-१३

कार्यान्वयन नभयको संबिधान कुन हो?

  • नेपाल सरकार वैधानिक कानुन -२००४

बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो?

  • ०.७%

राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो?

  • निजामति प्रथमा

नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो?

  • दरबार हाइस्कुल

विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो?

  • बि.स. २०५४-१२-२६

स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो?    

  • बि.सं. २०६५-०५-१५

NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो?     

  • बि.सं. २०५२

शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो?  

  • बि.सं २०७२-१२-०३

सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो?

  • सन 2015 May, 19-22

शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको ?

  • ८ वटा

A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ?

  • ३.६

नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो?

  • बि.सं २०५४

सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो?

  • ५ जिल्ला

UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो?

  • बि.सं २०१०

शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन?

  • २९ वटा

अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो?

  • बि.सं २०५६

हाल शिक्षा मन्त्री को रहेका छन्?

  • गिरीराजमणी पोखरेल

तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको ?

  • ९५%

एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको ?

  • ३ चरण

बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो?

  • ३.९%

विशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन?

  • ११ जना

SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो?

  • ३ जिल्लामा

सेति परियोजना कहिले लागु गरियो?

  • बि.सं २०३८ [१९८१]

EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको थियो ?

  • १००%

EFA [2001-2015] कार्यक्रमले कति सुचक तय गरेको थियो ?

  • १८ वटा

NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन?

  • १२ वटा

NEC -2049 को गठन कहिले भयो?

  • बि.सं २०४७-११-१४

 

Comments