TLC Banner

स्थायी नियुक्ति र पदस्थापना सम्बन्धमा सूचना - शिक्षक ब्यवस्थापन समन्वयन शाखा

Teacher Permanent Recruitment Teachers Managment
Teacher Permanent Recruitment Teachers Managment

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव,स्रोत विकास केन्द्र

शिक्षक ब्यवस्थापन समन्वयन शाखा

प. सं.:-२०७५।०७६/ शि.व्य, मितिः २०७६|०१।२३ च.नं.- ११६ 

विषयः स्थायी नियुक्ति र पदस्थापना सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ

साविक मध्यमाञ्चल क्षेत्रका सबै जिल्लाहरु

प्रस्तुत विषयमा शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको च नं. १३१२ मिति २०७६।०१।२२ को पत्रानुसार शिक्षा ऐन २०२८ ( संशोधन सहित ) को दफा ११च को उपदफा [१।खण्ड ।ख, को प्रतिवन्धात्मक वाक्याशंको उपखण्ड (१), (२) र 1३) अनुसार अस्थायी शिक्षकहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी शिक्षक सेवाआयोगबाट मिति २०७३।१२।१९ मा प्रकाशित विज्ञापनबाट काभ्रे जिल्लाको वि नं १०३/०७३।०७४ प्राथमिक र मध्यमाञ्चल विकास क्षेत्रको विन ३०३/०७३।०७४ माध्यमिक तहको नेपाली र गणित विषयको लिखित परीक्षा र अन्तर्वार्ता समेतबाट स्थायी नियुक्तिका लागि छनौट भएका उम्मेदवारहरुको नाम शिक्षक सेवा आयोगनियमावली २०५७ ( संशोधन सहित ) को नियम २४ बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस भइ यस केन्द्रमा प्राप्त भएकाले शिक्षक पदस्थापना सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७५।११|२७ (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार तोकिएका आधारहरु (यस केन्द्रको च. नं. १४१ मिति२०७५।१२|।२५ को सिफारिस पत्र ) भित्र रहि साविकको जिल्ला शिक्षा अधिकारीको काम काज गर्न तोकिएका शिक्षा विकास तथा समन्वय इकाइबाट नै स्थायी नियुक्ति तथा पदास्थापना गर्न मन्त्रालयको मिति २०७५।१२|।२४ को (माननीय मन्त्रीस्तर) बाट निर्णय भइ आएकाले त्यस जिल्लाबाट परीक्षामा सामेल भइशिक्षक सेवा आयोगबाट सिफारिस भएका सफल उम्मेदवारहरुको उल्लेख भए बमोजिमको संख्याका नामावली यसै साथ संलग्न गरी स्थायी नियुक्ति तथा पदस्थापनाका लागि यस केन्द्रको मिति २०७६।०१।२२ को निर्णयानुसार पठाइएको व्यहोरा अनुरोध छ |

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.