TLC Banner

सामुदायिक विद्यालयहरूलाई एकमुष्ट अनुदानका लागि विद्यालय छनोट सम्बन्धी जानकारी

Community School Donation Allotment
Community School Donation Allotment

शिक्षक दरबन्दी तथा राहत शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयहरूलाई एकमुष्ट अनुदानका लागि विद्यालय छनोट सम्बन्धी जानकारी:

यस केन्द्रको च.न. १५४ मिति २०७६|०१|२० को पत्र तथा सूचना बमोजिम शिक्षक दरबन्दी तथा राहत अनुदान प्राप्त नगरेका प्रस्ताव पेस गर्ने विद्यालयहरू मध्ये शिक्षक दरबन्दी तथा राहत शिक्षक अनुदान नभएका तपसिलका विद्यालयहरू यस केन्द्रको मिति २०७६।०३।१५ गतेको निर्णयानुसार छनोट गरिएको छ । छनोट गरिएका विद्यालयहरूलाई शैक्षिक सत्र २०७६ का लागि तोकिएको एकमुष्ट अनुदान यसै आर्थिक वर्षमा पठाइनेछ । यस सम्बन्धी कार्यविधि, स्थानीय तहले र विद्यालयसँग गर्ने सम्झौता र अन्य विवरण यस केन्द्रको वेबसाइट मार्फत्‌ जानकारी गराइने व्यहोरा अनुरोध छ ।

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.