The London College Top Banner Ad

गुणस्तर सुधार अनुदानका लागि प्राविधिक विद्यालय छनौट सम्बन्धी सूचना

Enhanced Vocational Education and Training Notice

ब्यवसायी शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो)

(Enhanced Vocational Education and Training (EVENT) project second)

गुणस्तर सुधार अनुदान (Quality Improvement Grant) सम्बन्धी सूचना 

यस परियोजनाबाट मिति २०७६/०१/०४ गते राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित सूचना अनुसार गुणस्तर सुधार अनुदानका कार्यक्रमका लागि पेश भएका गुणस्तर सुधार यौजना प्रस्ताव मुल्याङ्कन गरी मिति २०७६/०२/१० गतेको निर्णयबाट छनौटमा परेका प्राविधिक विद्यालय/शिक्षालयहरुको नामावली यसै साथ संलग्न गरिएको छ । छनोटमा परैको विद्यालय/शिक्षालयहरुको ३ दिने खरिद योजना सम्बन्धी गोष्ठी निम्न मिति,समय र स्थानमा हुने भएकाले आफ्नो विद्यालय/शिक्षालयको गुणस्तर सुधार योजना प्रस्ताकको अन्तिम प्रारुप (छ फी) र ल्यापटप सहित सम्बन्धित विद्यालय/शिक्षालयहरुका प्रमुख र लेखा सम्बन्धी काम गर्नै एक/एक जना अनिवार्य उपस्थित हुन यसैसूचनादवारा सूचित गरिन्छ ।

 

मितिः २०७६/०२/१९/२० र २१

समय: विहान ९:०० बजे

 

स्थान: शिक्षा विकास तथा मावनसोत विकास केन्द्र भवन नं.२,सानोठिमी, भक्तपुर । 

(पुनश्च: सहभागीहरुलाई परियोजनाबाट तोकिएको दैनिक भत्ता माजर भुक्तानी हुने छ। 

थप आनकारीका लागि 

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दौस्रो)

टेलिफोन नं.०१-४७८६४११/४७८६३११ टौल फ्रि नं. १६६००१६७७७७

Government schools (Constituent/Community /cooperative/TECS)

S.N

Reg.No

Province

Name

Address

1

14

Far West

Birendra SS

Baitadi

2

18

Karnali

Lokpriya

Mugu

3

21

Karnali

Chamunda SS

Dailekh

4

19

Karnali

Badimalaika SS

Kaalikot

5

16

Karnali

Janajyoti SS

Surkhet

6

12

Karnali

Balkalyan SS

Rolpa

7

15

5

Mahendra SS

West Rukum

8

9

5

Shiva Madan SS

Arghakhanchi

9

11

5

Bhairab Nawadip SS

Palpa

10

1

Gandaki

Pabitra SS

Tanahu

11

22

3

Sindhuli Samudayik Technical Institute

Sindhuli

12

25

3

Amar SS

Chitwan

13

28

3

Tri Padma Vidhyashram SS

Lalitpur

14

10

3

Tilingtar SS

Kathmandu

15

20

3

Bageswori SS

Bhaktpur

16

24

3

Seti Devi SS

Sindhupalanchowk

17

17

2

Janta SS

Bara

18

23

2

Janta SS

Parsa

19

26

2

Baidhyanath Devnarayan SS

Dhanusa

20

13

1

Saraswoti SS

Jhapa

21

3

1

Mahendra SS

Sankhuwasava

22

7

1

Shree SS

Udaypur

EVENT I Category:

1

30

3

Kantipur College of Medical science

Kathmandu

2

35

2

Juddha SS

Rautahaut

Private Technical Schools:

 1

9

Gandaki

Kalika Medical & Technical School

Nawalparasi

2

26

3

Nepal Institute of Medical science

Lalitpur

प्रकाशित मिति:२०७६/०२/१०

Comments