TLC Banner

लोक सेवा आयोगले प्रकाशित गर्‍यो स्थानीय तहका पदहरुको पदपूर्ति सम्बन्धी विशेष कार्यतालिका

Local Level Goverment Staff Recruitment Schedule
Local Level Goverment Staff Recruitment Schedule

लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगर सूचगा तथा प्रकाशग शाखा

स्थानीय तहका पदहरुको पदपूर्ति सम्बन्धी विशेष कार्यतालिका

सूचना नं. ५२७/०७५-७६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्राप्त स्थानीय तहमा रिक्त माग पदहरुको पदपूर्तिका लागि आयोगको मिति २०७६।०२/०९ को गयानुसार देहाय बमोजिमको विशेष कार्यतालिका स्वीकृत भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

महिला विकास तर्फका पदका हकमा विज्ञापनमा उल्लेख भए बयोजिम हुनेछ ।

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Lok Sewa Aayog

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.