TLC Banner

ग्लोबल कलेज इन्टरनेशनलले बार्षिक उत्सब २०१९ मनाउदै

Global College International Festival 2019
Global College International Festival 2019

ग्लोबल कलेज इन्टरनेशनलले बार्षिक उत्सब २०१९ मनाउदै

सुरज न्यौपाने, काठमान्डौ बानेश्वर स्थित ग्लोबल कलेज इन्टरनेशनलमा बिध्यार्थीहरुको अगुवाईमा  बार्षिक कार्यक्रम सम्पन्न हुन लागेको हो । आगामी असार १० देखि १४ गते सम्म चल्ने उक्त मेलामा  विभिन्न स्टलहरु राखिनुका साथै बिध्यार्थिहरुको सिर्जनशीलता, आबिस्कार लाइ प्रोत्साहित गर्दै  विभिन्न मोटिभेस्नल  व्यक्तित्वहरु द्वारा व्यक्तित्व  बिकास तथा नेत्रित्व बिकाश सम्बन्धि कार्यक्रमहरु पनि हुने जानाइएको छ ।

ग्लोबल बिध्यार्थी समूह ले खॊज तथा अनुसन्धान, उधमशिलाता , ज्ञानबिकाश र सामाजिक क्लब गरि चार ओटा क्षेत्र बनाइ कार्यक्रम गर्न लागेको हो । चारओटै  समुहलाई बराबर प्राथमिकतामा राखी कार्यक्रम संचालन हुनेछ  । कार्यक्रममा निशुल्क र खुला भयको हुदा इक्छुक सबै मिडियाकर्मी, बिद्यार्थी, शिक्षक तथा अन्य सबै ब्यक्तित्व हरु कार्यक्रममा सहभागी हुन सक्ने भन्दै कलेजका संयोजक सुशान्त मरासिनीले आमन्त्रित गर्नुभयको छ ।

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related college

Global College International

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.