The London College Top Banner Ad

पाठ्यक्रम विकास केन्द्र सानोठिमी द्धारा पाठ्यक्रम परिमार्जन सम्बन्धमा सूचना प्रकाशित

Curriculum Development Centre

कक्षा ९ को नेपाली विषयको पाठ्यपुस्तकको परिमार्जित संस्करण सम्बन्धमा पाठ्यक्रम बिकास केन्द्रद्वारा प्रकाशित तथा जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित कक्षा ९ को नेपाली विषयको पाठ्यपुस्तकको २०७५ सालको संस्करण परिमार्जित रूपमा प्रकाशित भएकाले सोही परिमार्जित संस्करणको पुस्तक प्रयोग गर्न हुन अनुरोध छ । यस संस्करणको पुस्तकमा वर्णविन्यास केही परिवर्तनका गरिनाका साथै पहिलो पाठ दुई मितको कथा शीर्षकमा रहेको छ । यदि कसैले अघिल्ला संस्करणको पुस्तक प्रयोग गरेको भए पनि परिवर्तित वर्णविन्यास तथा पाठअनुसार पठनपाठन हुने व्यवस्था मिलाउनु हुनसमेत अनुरोध छ ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर


Comments