TLC Banner

विद्यालयहरुलाई पटके अनुदान रकम उपलव्ध गराउने सम्बन्धमा सूचना

Donation for Government School
Donation for Government School

 

पत्र संख्या :- ०७५ /७६
चलानी नं.:- ६”

नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव य्रोत विकास केन्द्र
(विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)

सानोठिमी, भक्तपुर मिति:- २०७६/०३/२३ ०७

 विषय: पटके अनुदान रकम सम्बन्धमा ।

श्री सम्वन्धित स्थानिय तहहरु:

प्रस्तुत विषयमा यस केन्द्रबाट चालु आर्थिक बर्ष २०७५ / २०७६ मा विद्यालय भूकम्पीय सुरक्षा कार्यकम का लागि व. उ. शि.नं. ३५०१४० विद्यालय क्षेत्र विकास कार्यकम केन्द्रस्तरबाट पटके अनुदानको रुपमा सम्वन्धित स्थानीय तहहरुमा वजेट स्वीकृत भइ गएकोले सम्बन्धित स्थानिय तहहरुले स्वीकृत कार्यकम तथा वजेट LMBIS बाट प्राप्त गरी यस केन्द्रबाट पठाइएको डिजाइन, डृइंग तथा लागत अनुमानका आधारमा काम गर्ने गराउने गरी विद्यालयहरुलाई अनुदान उपलव्ध गराउनु हुन यस केन्द्रको मिति २०७६/०३/२३ को निर्णयानुसार अनुरोध छ ।

वोधार्थ :

श्री शिक्षा विकास तथा समन्वय इकाई

श्री सम्वन्धित विद्यालयहरु

दिपेन्द्र कुमार देव
इन्जिनियर

Last updated on Jan 13, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.