परिक्षा तालिका, न्यूनतम योग्यता, परिक्षा फाराम भर्ने तरिका लगायत सम्पूर्ण जानकारी - लोकसेवा आयोग परिक्षा
स्थानीय तहका विभिन्न सेवा समूह अप्राविधिक/ प्राविधिक तर्फका पदहरुको
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन
सूचना नं. ५३०/०७५-७६
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/२/६ को निर्णय अन्सार संघी सामान्य प्रशासन मन्त्रालय मार्फत प्राप्त स्थानीय तहका रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपा्ति गर्न पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवबारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली www.psconline.psc.gov.np माफत आवेदन दिनपर्नेछ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्रार्थामकता क्रम अनुसार स्थानीय तोकी सिफारिस गरिनेछ । यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियक्ति दिनेछन् । सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानुन बमोजिम हुनेछ ।
स्थानीय तह अनुसार पदसंख्या उल्लेख गरिएको विस्तृत विज्ञापन आयोगको बुलेटिन तथा वेवसाईटमा प्रकाशन गरिएको छ ।
परीक्षा किसिम :- लिखित, कम्प्युटर सीप परीक्षण /सामूहिक छलफल र अन्तर्वार्ता ।
परीक्षा केन्द्र :- बिज्ञापनसँग सम्बन्धित आयोगका धनकुटा, इलाम, खोटाङ, जलेश्वर, हेटौंडा, काठमाडौं, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर कार्यालयहरुले तोके वर्मोजम । साथै लोक सेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोक सेवा आयोग सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सरदमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गरिनेछ ।
दरखास्त दस्तुर :-
प्रत्येक बिज्ञापनका लागि देहाय अनुसार दरखास्त दस्तुर बुझाउन् पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका तोकिएको थप दस्तुर बुझाउनु पर्नेछ ।
- तह ९ का लागि रु. १२०० /- (समावेशी प्रत्येक समुह का लागि रु. ५००/-)
- तह ८ का लागि रु. १००० /- (समावेशी प्रत्येक समुह का लागि रु. ४००/-)
- तह ६ का लागि रु. ४०० /- (समावेशी प्रत्येक समुह का लागि रु. २००/-)
- तह ५ का लागि रु. ३००/- (समावेशी प्रत्येक समुह का लागि रु. १५०/-)
दरखास्त दस्तुर बुझाउने विधि र स्थान:-
अनलाइन मार्फत दरखास्त दस्तुर बुझाउने विधि :
आयोगको अनलाईन दरखास्त प्रणालीबाट फम Submit गरेपछि Payment Tab को View Applied Advertisement मा Click गरी आफूले Apply गरेको List मा रहेको “तिर्नुहोस्" Link मा Click गर्ने । त्यसपछि देखिने भौचर स्लिपको तल पट्टी रहेको शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ Online Payment button मा Click गरेपछि देखिने भौचरसँग रहेको Connect IPS Radio Button मा Click गरी “रकम भुक्तानी गर्नुहोस्" बटनमा Click गर्ने । त्यसपछि आउने स्क्रिनबाट Connect IPS प्रणालीमा Login गरी आफनो बैंक खाता छानी सोझै दस्तुर बुझाउन सकिनेछ । Connect IPS को सेवा प्रयोग गर्न www.connectips.com मा गई Sign Up गर्नका साथै उक्त प्रणालीसँग जोडिएका बैंकहरुमध्ये आफ्नो खाता रहेको बैकको खातालाई Link गरी अनलाईन मार्फत् परीक्षा दस्तुर बुझाउन सक्नेछ ।
नगदै दरखास्त दस्तुर बुझाउने विधि:
आयोगको अनलाईन दरखास्त प्रणालीबाट फम Submit गरेपछि Payment Tab को View Applied Advertisement मा Click गरी आफूले Apply गरेको List मा रहेको “तिर्नुहोस्" Link मा Click गर्ने । त्यसपछि देखिने भौचर स्लिपको तल पट्टी रहेको शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैङ्ग र एन.आइ सी. एसिया बैंक मध्ये आफूलाई पायक पर्ने क्नै एक वैंकमा क्लिक गर्नु पर्नेछ । सो पश्चात् देखिने भौचरको तल पद्री रहेको शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ Activate हने Print Button मा Click गरी भौचर Print गरेर उक्त वैंकको नजिकको शाखामा गई भौचर पेश गरी रकम बुझाउन सकिन्छ । उक्त भौचर विना बैंकहरुले नगद नबुझ्ने भएकोले भौचरमा कारोबार संकेत नम्बर उत्लेख भएको निश्चित गरी सो भौचर साथै लिइ बैंकमा जानुपर्नेछ । उत्लेखित वैड्हरुका नेपाल भरिका कनै पनि शाखाहरुबाट नगद बुझाउन सकिने छ ।
दरखास्त दस्तुर बुझाउने अवधि :-
अनलाइन माध्यमबाट दरखास्त पेश गरिसकेपछि उम्मेदवारले प्राप्त गरेको Master ID सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपत्ट कार्यालय समय भित्र ।उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको वैंक, कार्यालयमा परीक्षा दस्तुर/दोब्बर दस्तुर अनिवार्य रुपमा बुझाइ स्नुपर्नेछ ।
दरखास्तको माध्यम :-
विज्ञापित सबै पदहरुमा अनलाइन प्रणाली मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । अनलाइन मार्फत् दरखास्त पेश गर्ने बिधि /तरिका सम्बन्धी बिस्तृत बिवरण www.psconline.psc.gov.np बाट हेर्न सकिनेछ ।
अपलोड गर्नुपर्ने कागजातहरु :-
उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, समाईशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नु पर्नेछ । सबै उम्मेदवारले आफनो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी JPEG Format मा अपलोड गर्नु पर्नेछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८७ अनुसार स्थानीय तहमा अस्थायी वा करारमा २०७५।०३।३२ भन्दा अघि भइ अर्विछन्न रुपमा कार्यरत कर्मचारीहरुले अनिवार्य रुपमा आफ् कार्यरत रहेको विवरण सम्बन्धित तहबाट प्रमाणित गराई अपलोड गर्नु पर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मितिः
२०७६/३/३ सम्म र दोब्बर दस्तुर तिरी २०७६/३/१० सम्म ।
उमेदवारको उमेरको हकः
- तह ४ र ५ को लागि २०७६/३/३ सम्म १६ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाधेको, तह ६ का लागि २०७६/३/३ सम्म २ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको ।
- महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको ।
- वहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ अनुसार स्थानीय तहमा २०७४/६/२९ भन्दा अघि नियुक्ति भइ अविच्छिन्न रुपमा कार्यरत कर्मचारीहरुको हकमा समेत १ (एक) पटकका लागि उमेरको हद लाग्ने छैन ।
अन्तर्वार्ता अघिका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मिति र स्थानः-
लिखित परीक्षाको नतिजा प्रकाशित हँदा सूचना गरिनेछ ।
पदमा रही गर्नुपर्ने कामको विवरणः-
स्थानीय तहको कानून वमोजिम ।
तलब तथा सेवा सुविधाः-
स्थानीय तहले तोके अनुसार ।
लिखित परिक्षा कार्यक्रम:
१. अप्राविधिक
| पद, सेवा, समूह, उपसमूह: | तह: | प्रथम पत्रः | द्धितीय पत्रः |
| अधिकृत, न्याय, कानून | ६ | २०७६/०४/२५ दिनको २:०० बजे |
२०७६/०४/२६ दिनको २:०० बजे |
| पद, सेवा, समूह, उपसमूह: | तह: | परिक्षा मिती र समयः | ||
| अधिकृत, न्याय, कानून | ६ | प्रथम चरणः |
द्धितीय चरणः |
|
| अधिकृत, प्रशासन, सामान्य प्रशासन | प्रथम पत्रः | द्धितीय पत्रः | तृतिय पत्रः | |
| अधिकृत, प्रशासन, लेखा | २०७६/०४/०३ | २०७६/०५/०६ | २०७६/०५/०७ | |
|
आ.ले.प. अघ्रिकत, प्रशासन, लेखा |
||||
| पद, सेवा, समूह, उपसमूह: | तह: | परिक्षा मिती र समयः | |
| प्रथम चरण /प्रथम पत्रः |
द्धितीय चरणः /द्धितीय पत्रः |
||
|
सहायक, न्याय, कानून |
५ | २०७६/०४/०४ बिहान ८:०० बजे |
२०७६/०५/०८ दिनको २:०० बजे |
| सहायक, प्रशासन, सामान्य प्रशासन | |||
| लेखापाल / लेखा सहायक, प्रशासन, लेखा | |||
|
आ.ले.प.सहायक, प्रशासन, लेखा |
|||
| सहायक, प्रशासन, सामान्य प्रशासन | ४ | २०७६/०४/०४ दिनको १२:०० बजे | २०७६/०५/०९ दिनको २:०० बजे |
| सहायक, प्रशासन, लेखा | |||
२. प्राविधिक:
| पद, सेवा, समूह, उपसमूह: | तह: | परिक्षा मिती र समयः | |
| प्रथम चरण /प्रथम पत्रः | द्धितीय चरणः /द्धितीय पत्रः | ||
| तथ्याङ्क अधिकृत, आर्थिक योजना तथा तथ्याङ्क | ६ | २०७६/०४/०६ बिहान ८:०० बजे |
२०७६/०५/१२ दिनको २:०० बजे |
| इञ्जिनियरिङ, इन्जिनियर, , सिमिल | २०७६/०४/०७ बिहान ८:०० बजे | २०७६/०५/१३ दिनको २:०० बजे | |
| इज्जिनियर, इञ्जिनियरिङ्ग, सिभिल, बिल्डिङ्ग एण्ड आर्किटेक्ट | २०७६/०५/१४ दिनको २:०० बजे | ||
| नापी अधिकृत, इञ्जिनियरिङ, सर्भे | २०७६/०४/०८ बिहान ८:०० बजे | २०७६/०५/१५ दिनको २:०० बजे | |
| अधिकृत, शिक्षा, शिक्षा प्रशासन | २०७६/०४/०९ बिहान ८:०० बजे | २०७६/०५/१८दिनको २:०० बजे | |
| बातावरण इन्जिनियर, बिविध | २०७६/०४/१२ बिहान ८:०० बजे | २०७६/०५/१९ दिनको २:०० बजे | |
| बातावरण निरीक्षक, विविध | २०७६/०४/१३ बिहान ८:०० बजे | २०७६/०५/२० दिनको २:०० बजे | |
| कम्प्युटर इन्जिनियर, विविध | २०७६/०४/१४ बिहान ८:०० बजे | २०७६/०५/२१ दिनको २:०० बजे | |
| कम्प्युटर अधिकृत, विविध | २०७६/०४/१५ बिहान ८:०० बजे | २०७६/०५/२३ दिनको २:०० बजे | |
| पद, सेवा, समूह, उपसमूह: | तह: | परिक्षा मिती र समयः |
| तथ्याङ्क सहायक, आर्थिक योजना तथा तथ्याङ | ५ | २०७६/०४/१६ बिहान ८:०० बजे |
| सब इञ्जिनियरिङ, इन्जिनियर, सिमिल | २०७६/०४/१७ बिहान ८:०० बजे | |
| सर्भेक्षक, इञ्जिनियरिङ, सर्भे | २०७६/०४/१८ बिहान ८:०० बजे | |
| प्राविधिक सहायक शिक्षा, शिक्षा प्रशासन | २०७६/०४/१९ बिहान ८:०० बजे | |
| कम्प्युटर अपेरेटर, विविध | २०७६/०४/२० बिहान ८:०० बजे | |
| असिष्टेन्ट सब इन्जिनियर, इञ्जिनियरिङ, सिमिल | ४ | २०७६/०४/२१ बिहान ८:०० बजे |
| अमिन, इञ्जिनियरिङ, सर्भे | २०७६/०४/२२ बिहान ८:०० बजे | |
| खा.पा.स.टे., इञ्जिनियरिङ, सिमिल, सानिटरी | २०७६/०४/२३ बिहान ८:०० बजे | |
| सहायक कम्प्युटर अपेरेटर, विविध | २०७६/०४/०६ बिहान ८:०० बजे |
३. महिला विकास तर्फका पदहरु
| पद, सेवा, समूह, उपसमूह: | तह: | परिक्षा मिती र समयः | ||
| प्रथम चरणः | द्धितीय चरणः | |||
| प्रथम पत्रः | द्धितीय पत्रः | तृतिय पत्रः | ||
| महिला बिकास अधिकृत, बिविध | ६ | २०७६/०४/०५ बिहान ८:०० बजे | २०७६/०५/१० दिनको २:०० बजे | २०७६/०५/११ दिनको २:०० बजे |
| महिला बिकास निरीक्षक, विविध | ५ | २०७६/०४/१० बिहान ८:०० बजे | २०७६/०५/२४ दिनको २:०० बजे | |
| सहायक महिला विकास निरीक्षक, विविध | ४ | २०७६/०४/११ बिहान ८:०० बजे | २०७६/०५/२४ दिनको २:०० बजे | |
आवश्यक न्यूनतम योग्यताः
- तथ्याङ्क अधिकृत, तह ६, आयोजना तथा तथ्याङ्क : मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याइशास्त्र बा ्॒गाणत बा जनसंख्या शास्त्र वा एप्लाइड स्टाटिस्टिम्स विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण बा तथ्याङ्ग विषय सहित कुनै विषयमा स्नातकोत्तर बा सो सरह उत्तीर्ण ।
- अधिकृत, तह ६, न्याय, कानून : मान्यता प्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातक तह उत्तीर्ण ।
- अधिकृत, तह ६, प्रशासन, सामान्य प्रशासन : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण ।
- अधिकृत, तह ६, प्रशासन, लेखा : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन बा बाणिज्य शास्त्र विषयमा लेखा विषय सहित स्नातक बा चार्टड एकाउन्टेन्सी बा सो सरहको परीक्षा उत्तीर्ण ।
- आ.ले.प. अधिकृत, तह ६, प्रशासन, लेखा : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा लेखा विषय सहित स्नातक बा चार्टड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण ।
- अधिकृत, तह ६, शिक्षा, शिक्षा प्रशासन : मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।
- इञ्जिनियर, तह ६, इन्जिनियरिङ्ग, सिभिल : मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरि्ग विषयमा बी.ई. बा सो सरह उत्तीर्ण ।
- इञ्जिनियर, तह ६, इञ्जिनियरिङ्ग, सिभिल, बिल्डिङ्ग एण्ड आर्किटेक्ट : मान्यता प्राप्त शिक्षण संस्थाबाट आकिटेक्त्ररल वा सिभिल बा विल्डिङ्ग वा स्ट्म्वरल वा टाउन प्लानिङ्ग वा स्ट्रक्वरल वा क्वान्टिटी सभैं वा अर्वन प्लानिङ विषयमा वी.ई. वा सो सरह उत्तीर्ण ।
- नापी अधिकृत, तह ६, इम्जिनियरिङ्ग, सर्भे : मान्यता प्राप्त शिक्षण संस्थाबाट सभैं वा जियोमेटिक्स इञ्जिनियरिद्टमा स्नातक वा सो सरह उत्तीर्ण ।
- कम्प्युटर अधिकृत, तह ६, विविध : कम्प्युटर साइन्समा स्वातक वा कम्प्युटर इञ्जिनियरिङ्गमा स्नातक वा प्रमुख विषय कम्प्युटर साइन्स लिई ३ वर्षे स्तातक वा बिज्ञान (9॥1/51८91) मा स्वातक गरी स्वीकृत संस्थाबाट सिष्टम एनालिसिस डिजाइन र सफ्टवेयर डेभलपमेन्टमा कम्तिमा ९ (नौ) महिनाको डिप्लोमा प्राप्त ।
- कम्प्युटर इन्जिनियर, तह ६, बिविध : कम्प्युटर इञ्जिनियरिङ्गमा स्नातक वा इलेक्ट्रोनिक इञ्जिनियरिड्डमा स्नातक वा इलेक्ट्रिकल र इलेक्ट्रोनिक इञ्जिनियरिड्डमा स्नातक वा इलेक्ट्रोनिक र कम्यूनिकेशन इज्जनियरिच्चमा स्नातक तह उत्तीर्ण ।
- महिला विकास अधिकृत, तह ६, बिविध: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण ।
- वातावरण इन्जिनियर, तह ६, बिविध: मान्यता प्राप्त शिक्षण संस्थाबाट बातावरण इञ्जिनियरिङ्ग विषयमा स्नातकोत्तर उपाधि हाँसिल गरेको ।
- बातावरण निरीक्षक, तह ६, बिबिध : मान्यता प्राप्त शिक्षण संस्थाबाट वातावरण विज्ञान वा वातावरण व्यवस्थापन बा बातावरण इञ्जिनियरीद्र विषयमा स्नातकोत्तर उपाधि हाँसिल गरेको ।
- तथ्याङ्क सहायक, तह १, आर्थिक योजना तथा तथ्याङ्क : मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याइशास्त्र वा गणित विषय सहित कनै विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
- सहायक, तह १, न्याय, कानून : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीण ।
- सहायक, तह १, प्रशासन, सामान्य प्रशासन : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीण ।
- लेखा सहायक/लेखापाल, तह १, प्रशासन, लेखा : मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन बा बाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र, गणित वा तथ्याइशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र बा सो सरह उत्तीर्ण ।
- आ.ले.प. सहायक, तह १, प्रशासन, लेखा : मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वबाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र बा अर्थशास्त्र, गणित वा तथ्याइशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण ।
- प्राविधिक सहायक, तह ५, शिक्षा, शिक्षा प्रशासन : मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
- सब इञ्जिनियर, तह ५, इन्जिनियरिङ्ग, सिभिल : मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इज्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीण ।
- सर्भेक्षक, तह १, इन्जिनियरिङ्ग, सर्भे : मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे बा जियोमेटिक्स बिषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र सरहको डिप्लोमा उत्तीर्ण वा विज्ञान (फिजञिकल समूह) वा भूगोल विषय लिई प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा एक वर्षको जुनियर नापी तालिम प्राप्त गरेको ।
- कम्प्यूटर अपरेटर, तह ५, बिविध : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी रजिष्टई संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त बा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी बिज्ञान तथा प्रविधि मन्त्रालयबाट Skilled Manpower को लागि संचालित ६ महिनाको कम्प्युटर तालिम प्राप्त ।
- महिला विकास निरीक्षक, तह ५, बिविध : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण ।
- सहायक, तह ४, प्रशासन, सामान्य प्रशासन : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण ।
- सहलेखापाल, तह ४, प्रशासन, लेखा : मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित बा ऐन, श्रेस्ता बा ऐच्छिक लेखा विषय लिई प्रबेशिका परीक्षा [एस.एल सी.) वा सो सरह उत्तीर्ण ।
- असिष्टेन्ट सब इन्जिनियर, तह ४, इञ्जिनियरिङ्ग, सिभिल : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीण गरी सम्बन्धित विषयमा तालिम प्राप्त वा प्राविधिक शिक्षालयबाट सम्बन्धित विषयमा टि.एस.एल.सी. उत्तीर्ण ।
- अमिन, तह ४, इन्जिनियरिङ्ग, सर्भे : मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिइ एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सभैं वा जियोमेटिक्स विषयमा कम्तीमा १ (एक) वर्षको तालिम प्राप्त गरेको ।
- खा.पा.स.टे, तह ४, इम्जिनियरिङ्ग, सिभिल, स्यानिटरी : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीण गरी खानेपानी तथा सरसफाई विषयमा तालिम प्राप्त वा सम्वन्धित विषयमा २ वर्षको अनुभव प्राप्त ।
- सहायक कम्प्युटर अपरेटर, तह ४, विविध : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई एस.एल.सी. वा सो सरह उत्तीण बा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी रजिष्टर्ड संस्थाबाट काम्तमा ३ महिनाको कम्प्युटर तालिम प्राप्त बा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस एल.सी. वा सो सरह उत्तीर्ण गरी विज्ञान तथा प्रविधि मन्त्रालयबाट Semi Skilled Manpower को लागि सञ्चालित तीन महिनाको कम्प्युटर तालिम प्राप्त ।
- सहायक महिला विकास निरीक्षक, तह ४, विविध : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीण ।
नोट : ग्रेडिङ्ग प्रणाली लागू भए पश्चात् प्रवेशिका परीक्षा (एस.एल.सी.) वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरुको हकमा GPA 2 वा सो भन्दामाथिको ग्रेड प्वाइण्ट प्राप्त गरेकोलाई र माध्यमिक शिक्षा परीक्षा (SLC) उत्तीर्ण गर्ने उम्मेदवारहरुको हकमा कक्षा ११ र १२ का प्रत्येक बिषयहरु (सैद्धान्तिक एवं प्रयोगात्मक) मा न्यूनतम D+ र CGPA 1.6 प्राप्त गरेकोलाई सम्बन्धित शैक्षिक योग्यता हाँसिल गरेको मानिनेछ ।
खुला तथा समावेशी परीक्षाको लागि सूचना
- प्रचलित निजामती सेवा सम्बन्धी कानून (निजामती सेवा ऐन, २०४९ को दफा १०) बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ अनुसार स्थानीय तहमा अस्थायी वा करारमा २०७५।०३ । ३२ भन्दा अघि नियुक्ति भइ अविछिन्न रुपमा कार्यरत कर्मचारीहरुले आफ् कार्यरत स्थानीय तहबाट प्रमाणित गराएको कागजात पेश गर्नु पर्नेछ ।
- प्रथम चरण र द्वितीय चरण गरी दुई चरणमा परीक्षा हने पदहरुको लागि प्रथम चरणमा उत्तीर्ण गरेको उम्मेदवारहरुलाई मात्र द्वितीय चरणमा सहभागी गराईनेछ ।
-
प्रथम चरण (First Phase) को परीक्षामा उत्तीर्ण हुनको लागि प्रथम चरणको पूर्णाइ्रको ४० ।चालीस) प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ । प्रथम चरणकोपरीक्षामा प्राप्त गरेको प्राप्ताइको शतप्रतिशत अंक द्वितीय चरण (Second Phase) को परीक्षाको प्राप्ताइ्मा जोडी कूल अंकको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ ।
-
द्वितीय चरणको खुला र समावेशीतर्फकको लिखित परीक्षा एकै सिटिब्ग एकै मिति र समयमा हुनेछ । (प्रत्येक सेवा/समूह र खुला तथा समावेशी समूहको लागि छुट्टाछुट्टै परीक्षा दिनु पर्ने छैन
-
महिला बिकास तर्फका पदहरुका लागि महिला मात्र उम्मेदवार हुन पाउनेछन् ।
-
खुला तथा समावेशीतर्फको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको नतिजा प्रकाशन गर्दा वर्णानुक्रमका आधारमा सबै सेवा, समूहको एकमुष्ट रुपमा प्रकाशन गरिनेछ ।
-
लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारले कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुनु अगाडि स्थानीय तहहरुको प्राथमिकताक्रम अनिवार्य रुपले भर्नुपर्नेछ । प्राथमिकताक्रम नभर्ने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी गराइने छैन ।
-
समावेशी समूहतफ लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुले समावेशी समूहको प्राथमिकताक्रम रोज्न पाउने छैनन् । उम्मेदवारले दरखास्त फाराममा उल्लेख गरेको समावेशी समूहहरुको आधारमा आयोगको प्रचलित व्यवस्था अनुसार उम्मेदवारको समावेशी समूह कायम हुनेछ ।
-
खुला तथा समावेशी समूहतर्फ लिखित परीक्षाबाट कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताका लाग जता, र समाबेशी तथा एकभन्दा बढी समावेशी समूहमा छनौट भएका उम्मेदवारलाई एक पटक मात्र कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा हुने गरी कार्यक्रम निर्धारण हुनेछ । सीप परीक्षण र अन्तर्वार्ताको प्राप्ताइ उम्मेदवार उत्तीर्ण भएको सवै समूह [खुला र समावेशी) मा गणना गरिनेछ ।
-
सबै चरणको परीक्षा पश्चात प्राप्त हुन आएको योग्यताक्रम Merit Order र उम्मेदवारले रोजेको स्थानीय तहको प्राथमिकताक्रम (Priority Order) अनुसार नियुक्तिको लागि सिफारिश गरिनेछ ।
समावेशी समूहका विज्ञापनमा दरखास्त दिने उम्मेदवारहरुका लागि विशेष निर्देशन
समावेशी समूहतरफका पदहरुमा दरखास्त दिन चाहने उम्मेदवाहरुले दरखास्त दिने समयमा देहायअनुसारका कागजातहरु तयार गरी दरखास्त दिनुपर्दछ । लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपाछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरुको सक्कल सहित आफैँले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउन् पर्दछ । उल्लेखित कागजातहरु दरखास्त दिने समयमा कायम रहेको नपाइएमा जुनसकै वखत दरखास्त रह हन सक्नेछ ।
(क) आदिवासी जनजातिका हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा वढी वरहरु भएमा सर्म्वान्धित स्थानीय तह/ निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको वर भनी प्रमाणित गराएको कागजात ।
(ख) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्वन्धित स्थानीय तह निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराएको कागजात ।
(ग) अपाङ्गका हकमा समाज कल्याण परिषद्बाट जारी भएको अपाङ्गता परिचयपत्र वा अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४ को उपदफा (३) वमोजिम अपाङ्गताको वर्गीकरण उल्लेख गरी सम्बन्धित स्थानीय तहबाट जारी भएको अपाइ्ता परिचयपत्र ।
(घ) पिर्छाडएको क्षेत्रका हकमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७), व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा १७ को उपदफा (६) को स्पष्टीकरण खण्ड (१) तथा स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५ को उपदफा (५) को स्पष्टिकरण खण्ड