TLC Banner

रिक्त स्थायी शिक्षक पदको विवरण पठाउने सम्बन्धी सूचना

Notice about sending Vacant details of the Permanent teacher
Notice about sending Vacant details of the Permanent teacher

रिक्त स्थायी शिक्षक पदको विवरण पठाउने सम्बन्धी सूचना 

शिक्षक सेवा आयोगको च.न.१३७७ र १३७५ मिति २०७६।०२॥०९ को पत्रबाट माग भई आए बमोजिम आयोगले खुला र बढुवा विज्ञापनबाट शिक्षकहरूको पदपूर्ति गर्ने प्रयोजनका लागि २०७५ चैत मसान्तसम्म रिक्त भएका शिक्षक पदहरू एकीन गरी र सोही मितिसम्मको रिक्त शिक्षक वढुवाको ७७ ओटै जिल्लाले जिल्लागत विवरण देहाय बमोजिमको ढाँचामा मिति २०७६।॥०२।२५ गतेसम्म यस केन्दमा अनिवार्य रूपमा उपलब्ध गराइदिन हुन सम्बन्धित सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध छ ।

तपसिलः

१. २०७४।२०७५ को खुला विज्ञापनका लागि त्यस जिल्लाको पूर्व पत्रानुसार माग गरिएको पद सङ्ख्या:

जिल्ला:                                                 प्रदेश:

क्र.स. तह २०७४।२०७५ को खुला विज्ञापनका लागि माग गरिएको पद सङ्ख्या (नि.मा. र मा. तहको विषयगत)
नेपाली गणित  ................
१. प्राथमिक      
२. निम्न माध्यमिक      
३. माध्यमिक      
जम्मा      

 




१. आगामी विज्ञापनका लागि रिक्त शिक्षक विवरण :

जिल्ला:                                                 प्रदेश:

क्र.स. नेपाल सरकारबाट स्कीकृत कुल दरबन्दी २०७४/१२/ १ देखि २०७१ चैत मसान्तसम्म रिक्त पद सङ्ख्या ( नि.मा. र मा. तहको विषयगत )
नेपाली गणित  ................
१.  प्राथमिक      
२. निम्न माध्यमिक      
३. माध्यमिक      
जम्मा    

१. बढुवाका लागि रिक्त शिक्षक विवरणः 

जिल्ला:                                                 प्रदेश:

क्र.स. तह नेपाल सरकारबाट त्यस जिल्लाअन्तर्गत स्वीकृत बढुवाका लागि रिक्त भएका दरबन्दीसङ्ख्या (गत वर्ष बढुवाका लागि माग सङ्ख्या घटाई पठाउने)
कूल दरबन्दी संख्या स्थायी कार्यरत मध्य 
तृतीय श्रेणी  द्धितीय श्रेणी प्रथम श्रेणी द्धितीय प्रथम
१.  प्राथमिक            
२. निम्न माध्यमिक            
३. माध्यमिक            
जम्मा    

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.