The London College Top Banner Ad

नमुना विद्यालय स्वीकृत सम्बन्धी सूचना

Notice for Model School Selection

नमुना विद्यालय स्वीकृत सम्बन्धी सूचना:

तत्कालीन शिक्षा विभागको मिति २०७५|०३|०१ को स्‌चनाअनुसार निर्वाचन क्षेत्रगत रुपमा छनोट गरिने नम्‌ना विद्यालय सम्बन्धमा माग भएअनुसार आवेदन परेका र आवश्यक मापदण्ड प्रा गरेका तपसिल अनुसारका विद्यालयहरु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मा.मन्त्रीस्तर) को मिति २०७६।०३।०६ को निर्णयबाट स्वीकत भएको व्यहोरा जानकारी गराइन्छ । साथै छनोट भएका विद्यालयहरुले आवश्यक तयारी गर्नु हुन समैत अनुरोध छ ।

तपसिल:

१. जननमुना मावि, बेलौरी नपा, कञ्चनपुर 

२. महाकाली मावि, कृष्णपुर नपा-६ कञ्चनपुर 

३. महेन्द्रनगर मावि, भिमदत्त नपा-१ कञ्चनपुर 

४. मणिलेक मावि, मेलौली नपा-६ ब्रैतडी 

५. त्रिभुवन मावि, भेरी नपा-२, जाजरकोट

६. महाकाली मावि, छायाँनाथ नपा-१ मुगु 

७. सीता मावि, खार्पुनाय गापा-४ हुम्ला

८. ज्ञानप्रकाश मावि, अन्नपूर्ण गापा-३ म्याग्दी

९. जनता मावि,महोत्तरी गापा - ३ महोत्तरी

१०. लक्मी चण्डी मुरारका मावि जलेश्वर नपा महोत्तरी

११. महेन्द्र राष्ट्रिय मावि रामगोपालपुर नपा -५ महोत्तरी

१२. जनता मावि वर्दिवास नपा- २ महोत्तरी

१३. फिदिम मावि,फिदिम नपा-१ पाँचयर

१४. जनहित मावि, धरापझौङ गापा-४ मुस्ताङ

१५. जनता मावि, वाणगंगा नपा - २ कपिलवस्तु

१६. गौतम बुद्ध मावि, बुद्धभ्मी नपा-२ कपिलवस्तु ।

 

Ministry of Education and Sports (MoES)

Singhadurbar, Kathmandu

Estd. 1951

government

+977-1-4200453

Services Offered

Comments