The London College Top Banner Ad

नमुना विद्यालय विकासका लागि विद्यालय छनोट गरिएको सम्बन्धमा सूचना

Notice for the selection of model school

नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, (विद्यालय तशक्षाक निर्धारण शाखा) 

विषय : नमुना विद्यालय विकासका लागि विद्यालय छनोट गरिएको सम्बन्धमा ।

श्री सम्वद्ध सबै विद्यालयहरु

विद्यालयहरूको सक्षमतामा सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले विद्यालय क्षेत्र विकास याजना (२०७३।७४-०७९।८०) मा कार्यक्रम अवधिमा मुलुभर १००० ओटा नमूना विद्यालय विकास गर्ने उल्लेख भएअनुसार हालसम्म २२२ विद्यालयहरु छनोट भई गुरुयोजनासहित नमुना विद्यालय बिकासका क्रममा रहेका छन्‌
। चालु आ.व.मा छनोट गरिने १०० विद्यालय मध्ये मिति २०७५।३१ को सूचना अनुसार निर्वाचन क्षेत्रगत रुपमा १६ विद्यालयहरु छनोट भइ सकेको छ । साथै मिति २०७५।३१ को सूचनाअनुसार आवेदन दिएका तथा यस केन्द्रको मिति २०७५।१२।०५ को सूचनाअनुसार स्थानीय तहगत रुपमा छनोट हुने गरी आवेदन दिएका कुल ६९ जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा सञ्चालित विद्यालयहरुको प्रारम्भिक मूल्याङ्कन पछि केन्द्रबाट गरिएको सत्यापनका आधारमा देहायअनुसारका ८४ विद्यालयहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय । मा.मन्त्रीस्तर) को मिति २०७६।३२७ को निर्णयअनुसार छनोट भएको व्यहोरा अनुरोध छ ।

 साथै सबै स्थानीय तहमा कम्तीमा एक नमुना विद्यालय पर्ने गरी क्रमशः वितरण गरिने कार्यक्रम रहेको हनाले बाँकि स्थानीय तहका विद्यालयहरुले आगामी वर्षका कार्यक्रमको प्रतीक्षा गर्नुहुन तथा यस वर्ष छनोटमा परेका विद्यालयहरुले नमुना विद्यालय विकास एवम्‌ सञ्चालन निर्देशिका, २०७४ ।पहिलो संशोधन, २०७५) अनसार आवश्यक तयारी गनूहुन समेत अनुरोध छ । “

तपसिल

छनोट भएका विद्यालयहरु जिल्ला स्थानीय तह
श्री भानुजन मावि, अम्बिटार ताप्लेजुङ, फडङलिङ नपा
शिद्देवी मावि, नवमीडाँडा पौचथर, फाल्गुनन्द गापा
शान्तिनिकेतन मा.वि.कटीडाँडा इलाम, रोङ गापा
अमर मा.वि. बरबोटे इलाम इलाम नपा
हिमाली मा.वि.भद्रपुर झापा भद्रपुर नपा
बुद्धआदर्श मावि बुधबारे झापा बुद्धशान्ति गापा
मनोहर जनता मा.वि.मधुमल्ला मोरङ मिक्लाजुङ गापा
पोखरिया मा.वि. पोखरिया मोरङ विराटनगर मनपा
पव्लिक हाई स्कुल चतारालाइन सुनसरी धरान उमनपा
सरस्वती मा.वि.सिंधुवा धनकटा छथर जोरपाटी गापा
भानु मा.वि. डाँडाबजार धनकुटा साँगुरीगढी गापा
सरस्वती मा.वि.तम्फला तेह्रथुम म्याङलुङ नपा
शारदा मावि प्याउली भोजपुर अरुण गापा
वीरेन्द्र ज्योति मा.वि.शिवटार सोलुखुम्बु सोताङ गापा
ग्रामोदय यगकवि सिद्धिचरण मा.वि.सिन्कीचौर ओखलढुंगा लिख्‌ गापा
सरस्वती मावि दिक्तेल खोटाङ रुपाकोट मझवागढी नपा
श्री मा.वि. भलायाडाँडा उदयपुर उदयपुरगढी गापा
माहिकर मा.वि.प्रसवनी सप्तरी अग्नीसाहिर कृ्‌ष्णसरावन गापा
चन्द्र मावि सिराहा सिराहा सिराहा नपा
जनता मा.वि. वरियापटटी सिराहा वरियापदटी गापा
वै.दे.ज मावि, तुलसीयाही धनुषा मुसियापटटी मुसहरिया गापा
सार्वजनिक मा.वि. वेङगाडावर धनुषा मिथिला नपा
योगकमार मा.वि. बलवा महोत्तरी बलवा नपा
त्रिभुवन मावि गौशाला महोत्तरी गौशाला नपा
नारायण मा.वि. केशरगञ्ज सर्लाही इश्वरपुर नपा
जनता मा.वि.सोल्टीबजार सर्लाही बागमती नपा
रामचरित्र मा.वि. जयनगर बारा आदर्श कोतवाल गापा
दीपनारायण आदर्श मा.वि. औरहा पर्सा पखुवा प्रसनी गापा
श्री मा.वि. दुधिअवा रौतहट फतुवा विजयपुर नपा
श्री मा.वि. बरगजवा रौतहट वृन्दावन नपा
प्रगतिशिल मा.वि. बोहोरेटा  सिन: सुनकोशी गापा
हिमगंगा मा.वि. साँघटार रामेछाप रामेछाप नपा
कालिनाग मा.वि. सुनखानी दोलखा कालिन्चोक गापा
जनक मा.वि.मेथिनकोट काभ्रेपलाञ्चोक नमोब्‌द्ध नपा
भालेश्वर मा.वि. मल्पी काभ्रेपलाञ्चोक पनौती नपा
चामुण्डा मा.वि. काठमाडौ गोकर्णेश्वर नपा
कोमिङ्गश्यामे वाङफेल मावि स्याफ्रबेसी रसुवा गोसाइकृण्ड गापा
मण्डली मा.वि.फलखर्क धादिङ गाजमुना गापा
भण्डारा मा.वि. हर्दी चितवन राप्ती नपा
जनता मा.वि. फापरबारी मकवानपुर वाग्मती गापा
अमरज्योति जनता मा.वि.लुइटे गोरखा पालुङट
ज्ञानमार्ग मा.वि.घ्यालचोक गोर्खा गण्डकी गापा
भक्ति नमुना मा.वि. भोटेओडार लम्जुङ पुन्दबजार नपा
सार्वजनिक मा.वि.मालुङगा स्याङजा गल्याङ नपा
रामकोट मा.वि. रामकोट कास्की रुपा गापा
लोकप्रय मा.वि.चामे मनाङ चामै गापा
योगेन्द्र मावि थासाङ १ मुस्ताङ थासाङ गापा
मंगला मावि बायाचोौर म्याग्दी मंगला गापा
उत्तरगंगा मा.वि बुर्तीबाङ बाग्लुङ ढोरपाटन
भिमसेन आदर्श मा.वि.रामबास नवलपुर देवचुली नपा
आदर्श मावि परासी नवलपरासी प. | रामग्राम नपा
महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मी मसीकोट नपा
जनबोध मावि रानीवास गुल्मी रुरु गापा
दिव्यज्योती मावि कसेनीसरही पाल्पा माथगढी गापा
पव्लिक मावि कृष्णपुर रुपन्देही सियारी गापा
छत्रपाली तीर्थदिवी मावि पकडी कपिलवस्तृ मायादेवी गापा
जनजागृति मा.वि. धनचौर अर्घाखाँची भूमिकास्थान नपा
मोती मा.वि बरौला प्युठान ऐएरावती गापा
सिद्धार्थ मा.वि घोप्टेओडार रोल्पा गंगादेव गापा
वीरभद्र मा.वि थवाङ झकेबाङ रोल्पा थवाङ गापा
साधारण मावि सालभौडी दाङ राजपुर गापा
महेन्द्र मा.वि श्रीबारी दाङ बगलाचुली गापा
प्रभात मा.वि जीगाउँ बाँके वैजनाथ गापा
त्रिभुवन मा.वि भ्रीगाउँ बर्दिया ठाक्रबाबा नपा
हिमालय मा.वि.खोलागाउँ रुकुम प. चौरजहारी नपा
जनता मावि रिडडाचोर सल्यान त्रिवेणी गापा
जीवनज्योती मावि दशरथपुर सुर्खेत लेकबेसी नपा
चामुण्डा मावि हाज्कोट दैलेख चामुण्डा विन्द्रासेनी नपा
जनप्रीय मावि दसेरा जाजरकोट छेपागाड नपा
अन्नपूर्ण मावि सर्मी डोल्पा मुडकेचुला गापा
नेत्रज्योती मावि हाँक जुम्ला तातोपानी गापा
बडिमालिका मावि विजयपुर कालिकोट रास्कोट
महादेवमस्टा मावि मुगु - खत्याड गापा
मानसरोवर मावि लादेओडा हुम्ला सिमीकोट
भानोदय मावि कोटवाडा बाजुरा बुढीगंगा नपा
जनप्रिय मा.वि बगडागाउँ बझाङ छविसपाथीभरा गापा
ब्वैजनाथ मा.वि चौरपाटी अछाम चौरपाटी गापा
विन्देश्वरी नेरा मावि अछाम रामारोशन गापा
पदम पब्लिक मा.वि.सिलगढी डोटी दिपायल सिलगढी नपा
कर्णाली मावि टीकापुर केलाली टीकापुर नपा
वैजनाथ मावि जडेपानी ञ्चनप वेदकोट नपा
सरस्वती मावि बोगटा भागेश्वर गापा
ज्ञानेश्वर मावि, विजयपुर बैतडी पाटन नपा
लटीनाथ मावि चन्दनपुर दार्चुला लेकम गापा


बोधार्थ

सम्वद्ध सबै नगरपालिका तथा गाउँपालिकाहरु ।

मितिः २०७६।०३।२९

 

Ministry of Education and Sports (MoES)

Singhadurbar, Kathmandu

Estd. 1951

government

+977-1-4200453

Services Offered

Comments