TLC Banner

कक्षा ९ मा प्राविधिक धारका विद्यालय सञ्चालनका लागि शिक्षण सहयोग अनुदान सम्वन्धमा

Teaching Support for Technical Education in Grade 9
Teaching Support for Technical Education in Grade 9

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय  

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा)

विषय : कक्षा ९ मा प्राविधिक धारका विद्यालय सञ्चालनका लागि शिक्षण सहयोग अनुदान सम्वन्धमा ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

सिंहदरबार काठमाण्डौं,

शैक्षिक सत्र २०७६ बाट कक्षा ९ मा प्राविधिक धार सञ्चालनका लागि यस केन्द्रबाट अनुमति प्राप्त विद्यालय सञ्चालनका लागि शिक्षण सहयोग अनुदानको रकम सम्वन्धीत स्थानीय तहमा विद्यालय क्षेत्र विकास कार्यक्रम केन्द्रस्तरको क्रियाकलाप नं 2.15.11.831 कक्षा ९ मा प्राविधिक धारका विद्यालय सञ्चालनका लागि ल्याव सहयोग अनुदान क्रियाकलापमा समावेश भइ वित्तीय हस्तान्तरण भएकोले सो का लागि समेत निकासा हुन व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार व्यवस्थाका निर्णयानुसार अनुरोध छ।

 

शाखा अधिकृत
वोधार्थ

सवै शिक्षा विकास तथा समन्वय इकाइ : आवश्यक समन्वय सहजिकरण हुन |

Last updated on Jan 16, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.