शिक्षक सेवा आयोगको उम्मेद्वार छनौट सम्बन्धी सूचना
शिक्षक सेवा आयोगद्वारा रिक्त स्थायी शिक्षक पदपूर्तिका लागि मिति २०७५।०३।३० मा कार्यरत अस्थायी शिक्षकहरुवीच लिइएकोलिखित परीक्षा तथा अन्तर्वार्तामा प्राप्त गरेको अंक समेतका आधारमा कायम हुन आएको योग्यताक्रम वमोजिम निम्नलिखित उम्मेदवारहरुलाई आयोगको मिति २०७६।१।२१ गतेको निर्णय बमोजिम स्थायी नियुक्तिको लागि छनौट गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तह: प्राथमिक
काभ्रेपलाञ्चोक
वि.नं. १०३।०७३
माग पदसंख्याः ९१
अन्तर्वार्तामा उपस्थित संख्याः ११०
Comments 0
No comments yet. Be the first to start the conversation.