TLC Banner

निम्न माध्यमिक तहको लिखित नतिजा गणित विषयः सबै विकास क्षेत्रको प्रकाशित

Lower Secondary Math Result of all region
Lower Secondary Math Result of all region

नेपाल सरकार, शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना

शिक्षक सेवा आयोगबाट मिति २०७५/०६/१२ मा लिइएको निम्नमाध्यमिक तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको तपसिलमा उल्लेखित क्षेत्र र विषयहरुको नतिजा यस आयोगको वेवसाइट मार्फत प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नतिजाको विस्तृत विवरण सहितको पि.डि.एफ. फाइल नतिजाको प्रकाशित भएको केहि समय पश्चात अपलोड गरिने छ साथै उक्त नतिजाको परीक्षाफल एस.एम.एस सेवाबाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले SMS स्पेस आफनो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।

जस्तैः कास्की जिल्लाको रोल नं.4121900047 को परीक्षार्थीले आफनो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज वक्समा गई SMS स्पेस 4121900047 टाइप गरी 31007 मा मेसेज पठाउने ।

तपसिल

नतिजा प्रकाशित भएको क्षेत्र र विषय

विषय: गणित

क्षेत्र: पूर्व, मध्य,पश्चिम,मप,सुप

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.