TLC Banner

शिक्षक सेवा आयोगको पुनर्योग सम्बन्धी सूचना

Retotaling Result of TSC
Retotaling Result of TSC

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

पुनर्योग सम्बन्धी सूचना

यस आयोगको वि.न. ३०३/०७३ कार्यरत अस्थायी माध्यमिक तहको नेपाली विषयमा अन्तर्वीतामा सहभागी तपसिल बमोजिमका उम्मेदवारहरुले पुनर्योगका लागि निवेदन पेश गरेकोमा अन्तीम नतीजा प्रकाशन पश्चात पुनर्योग सम्बन्धि व्यवस्था नभएकोले सो निवेदन उपर कुनै कारवाही नभएको/नहुने व्यहोरा जानकारीका लागि सूचित गरिन्छ ।

सि.न | रोल.न | नाम थ | थर तह | | विषय |

१. २२३९०१०००४ रामकुमारी घिमिरे – माध्यमिक - नेपाली

२. २७३९०१०००४ देवराज तिम्सिना- माध्यमिक - नेपाली

३. २९३९०१०००४ प्रतिभा बसौला – माध्यमिक - नेपाली

Last updated on Jan 25, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.