TLC Banner

निम्न माध्यमिक तहको पश्चिम, मप, सुप क्षेत्र को अंग्रेजी विषयको नतिजा प्रकाशित

TSC Lower Secondary Result of English for MAPA SUPA Paschim
TSC Lower Secondary Result of English for MAPA SUPA Paschim

नेपाल सरकार शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना

शिक्षक सेवा आयोगबाट मिति २०७५/०६,/१२ मा लिइएको निम्नमाध्यमिक तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको तपसिलमा उल्लेखित क्षेत्र र विषयहरुको नतिजा यस आयोगको वेवसाइट मार्फत प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नतिजाको विस्तृत विवरण सहितको पि.डि.एफ. फाइल नतिजाको प्रकाशित भएको केहि समय पश्चात अपलोड गरिने छ साथै उक्त नतिजाको परीक्षाफल एस.एम.एस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले TSC स्पेस आफनो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।

जस्तैः कास्की जिल्लाको रोल नं.4121900047 को परीक्षार्थीले आफनो नतिजा जानकारी लिनका लागि मोवाइलको

मेसेज वक्समा गई TSC स्पेस 4121900047 टाइप गरी 31007 मा मेसेज पठाउने ।

तपसिल
नतिजा प्रकाशित भएको

क्षेत्र: पश्चिम, मप, सुप

विषय: अंग्रेजी

निम्न माध्यमिक तहको पश्चिम, मप, सुप क्षेत्र को अंग्रेजी विषयको नतिजा प्रकाशित

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.