The London College Top Banner Ad

माध्यमिक तहको अ‌ंग्रेजी विषयको पश्चिमाञ्चल क्षेत्रको नतिजा - नामावली सहित

TSC Published result of Secondary English Subject Paschimanchal

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

खुला प्रतियोगितात्मक लिखित परीक्षाकोनतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६ ।०१।२२ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो

नतिजा प्रकाशित भएको क्षेत्र र विषय

क्षेत्र: पश्चिमाञ्चल

बिषय: अंग्रेजी

क्रसं. | रो.नं. उम्मेदवारको नाम छुनौट समूह

१. ३८३०२०००१० विर वहादुर गरुङ आ.ज.

२. ३८५३०२०००३८ हरिशरण दवाडी खुला

३. ३८३०२०००४६ टिका प्रसाद लामिछाने खुला

४. ३८३०२०००६९ सरोज थापा मगर आ.ज.

५. ३८३०२००१०४ प्रेम वहादुर स्याँडा पि.क्षे.

६. ३८३०२००१६९ चलेन्द्र अधिकारी खुला

७. ४०३०२००००२ जयराम चौधरी आ.ज.

८. ४०३०२००००३ दिनेश नेपाली दलित

९. ४०३०२००००१ प्रमोद यादव मधेशी

१० ४१२०२००००३ पुस्करराज भट्ट अपाङगता

११. ४१३०२०००११ हेम शर्मा रिजाल खुला

१२. ४१३०२०००१६ नवराज अधिकारी खुला |

१३. ४१३०२०००४२ लाल बहादुर बि.क. दलित

१४. ४१३०२००१०५ गौरी ढकाल वुला, महिला

१५.  ४१३०२००१२९ बेदहरि सुबेदी ख्‌ला

१६. ४१३०२००१७१ अजय कमार मंडल मधेशी

१७. ४१३०२००१७९ मनिन्द्र मास्की आ.ज.

१८. ४१३०२००२०८ पान सिंह ठगुन्ना खुला

१९.  ४१३०२००२६८ जनकराज के.सी. अपाङगता, पि.क्षे.

२०. ४१३०२००४३१ बुद्धिसागर अधिकारी खुला |

२१. ४१३०२००४३७ अंज कमारी सिंह मधेशी

२२. ४२३०२००००२ अर्जुन विश्वकर्मा दलित

२३. ४२३०२०००१० गौरी शंकर साह मधेशी

२४. ४२३०२०००१८ रमेश वावु ढकाल खुला

२५. ४२३०२०००३० रामशरण पौडेल खुला |

२६. ४२३०२०००५१ रुपा विश्वकर्मा दलित

२७. ४२३०२०००५८ शान्ति गुरुङ्ग ला, महिला, आ.ज.

२८. ४२३०२०००६० संजय कमार वि.क. वुला, दलित

२९. ४२३०२०००६४ विष्ण वहादुर वि.क. दलित

३०. ४२३०२०००७९ श्रीधर घिमिरे वुला, अपाङ्गता

३१. ४२३०२००००१ रक्षा अधिकारी वुला, महिला

३२. ४२३०२००००५ राम बचन प्रसाद यादव मधेशी

३३. ४२३०२०००९३ रमेश वाव्‌ भट्टराई खुला

३४, ४२३०२००११३ सन्त वहादुर थापा आ. ज.

३५. ४२३०२००१४८ वसन्त राज भट्ट खुला

३६. ४२३०२००१५१ शारदा सुवेदी महिला

३७. ४२३०२००१६७ रिदय भट्ट खुला

३८. ४३३०२००००५ पदम बहादुर वि.क. दलित

३९, ४३२०२००००९ कुशल काफ्ले खुला

४० ४३३०२०००२५ भोज बहादुर थापा खुला

४१. ४३३०२०००४१ जुगल किशोर साह मधेशी

४२. ४३३०२०००५७ खेलेन्द्र पाण्डेय खुला

४३. ४३३०२०००७६ हम वहादुर राना आ.ज.

४४. ४३३०२०००८६ सुनिल कमार यादव मधेशी

४५. ४३३०२०००९७ बेलभक्त अधिकारी खुला

४६. ४३३०२००११० नन्दलाल पाण्डे खुला

४७. ४३३०२००१३०८ लोकनाथ घिमिरे खुला

४८. ४३३०२००१३९ हरि मुरारी डोटेल अपाङ्गता

४९. ४३३२०२००१५४ श्रीदेवी खडका महिला, पि.क्षे.

५०. ४३३०२००१५०८ अर्जन प्रसाद पोख्रेल खुला

५१. ४३३०२००१६६ ओम विकास सिंजाली आ.ज.

५२. ४३३०२००१७५ कष्ण प्रसाद पाण्डेय खुला

५३. ४३३०२००१९८ भीम वहादुर पुन आ.ज.

५४. ४४३०२०००१७ दिनानाथ भुसाल ख्‌ला

५५. ४४३०२०००२६ हिमा देवि न्यौपाने महिला

५६. ४४३०२०००३१ रीमा चापागाईं खुला, महिला

५७. ४४३०२०००३४ दिलिप शर्मा खुला

५८. ४४३०२०००५० राजु गिरी खुला:

५९. ४४३०२०००७६ खेमराज पराजुली खुला

६०. ४४३०२००००१ रीता गैरे महिला

६१. ४४३०२०००८०८ सुदिप तिवारी खुला

६२. ४४३०२०००९१ हस्त वहादुर राना मगर आ.ज.

६३. ४४३०२००१०२ रविन्द्र वाग्ले ख्‌ला

६४. ४४३०२००११२ कमल लम्साल खुला |

६५, ४४३०२००१२६ राम प्रसाद पौडेल खुला |

६६. ४४३०२००१३२३ प्रिया महतो वला, महिला, आ.ज.

६७. ४४३०२००१३९ रमा पौडेल महिला

६८. ४५३०२०००६९, टेट कमारी नामजाली खुला, महिला, आ.ज.

६९. ४५३०२०००७१ विनोद भट्टराई खुला

७०. ४५३०२०००९४ रीता सिलवाल (भण्डारी) महिला

७१. ४५३०२०००९७ विजय बराल दलित

७२. ४६३०२०००१९ रबिन कमार श्रीस आ.ज.

७३. ४६३०२०००५० समिक्षा आचार्य (भण्डारी) महिला

७४. ४६३०२०००५७ नमुना भण्डारी महिला

७५. '४५३०२००११६ बोम बहादुर छन्तेल आ.ज.

७६. ४७३०२०००३२ उत्तम भट्टराई खुला

७७. ४७३०२०००७० रमेश खनाल खुला

७८. ४७३०२०००८९ हेलु राम चौधरी आ.ज.

७९. ४७३०२०००९९ सपना आचार्य महिला

८०. ४८३०२००००३ इश्वरी प्रसाद अर्याल खुला

८१. ४८३०२००००५ मेनका भुसाल महिला

८२. ४८३०२०००२३ भावना भण्डारी वुला, महिला

८३. ४८३०२०००३३ शर्मिला कँवर महिला

८४. ४८३०२०००५२ मोहनविक्रम सापकोटा खुला

८५. ४८३०२०००८० संग्राम सिह धामी अपाङ्गता

८६. ४८३०२००००१ केशवराज भट्ट खुला, पि.क्षे

८७. ४८३०२०००९२ सीमा अन्सारी मधेशी

८८. '४८३०२०००९९ भीम प्रसाद कमाई वुला, पि.क्षे

८९. ४८३०२००१४१ बेद प्रकाश शर्मा डुम्रे खुला

९०. ४८३०२००११९ बसन्त जि.सी. खुला

९१. ४८३०२००१७९ रण प्रसाद भट्ट प्.क्षे

९२. ४८३०२००१८३ दुर्गा पाण्डे मधेशी

९३. ४८३०२००२४० शत्रुधन साह मधेशी

९४. ४८३०२००२४२ सरोज कमार मण्डल मधेशी

९५. ४८३०२००२६९ जानकी राना रास्कोटी वुला, महिला, आ.ज.

९६. ४०८३०२००३१६ केशव राज पौडेल खुला :उ:उ1उ1३.।

९७. ४९३०२०००३६ मान बहादुर बस्नेत पि.क्षे.

९८. ४९३०२०००६२ जगराम लोहार मधेशी

९९. ५१३०२००००१ मुरारी पौडेल खुला

१००. ५१२०२००००४ खडानन्द सुवेदी ख्‌ला

१०१. ५१२०२००००५ आकति सुवेदी वुला, महिला

१०२. ५१२०२०००२१ बिना वानियाँ महिला

१०३. ५१३०२०००२२ सविना शर्मा महिला

१०४. ५२२०२००००३ एकनाथ रिजाल अपाङ्गता

१०५. ५२३०२०००२६ पर्णवहाद्र घर्ती आ.ज.

१०६. ५२२०२०००२७ नामबहादुर थापा खुला, आ.ज.

१०७. ५२३०२०००७७ शालिग्राम घर्ति मगर आ.ज.

१०८. ५२३०२०००७९, दिपेन्द्र शर्मा कंडेल खुला |

पुनश्च: शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २० (४) अनुसार समान वा माथिल्लो तहमा सिफारिस भइ सकेका व्यक्तिको नाम यस नतिजाबाट हटाईएको छ, साथै, हटाउन छुट भएको तथ्यगत प्रमाण पेश हुन आएमा नियमानुसार हुनेछ |

अन्तर्वार्तासम्बन्धी कार्यतालिका

क्र.सं. मिति र समय अन्तर्वार्ता हुने स्थान

१ देखि ४० सम्म: २०७६/०२/०५ विहान ७:३० बजेदेखि

४१ देखि बाँकी सबै: २०७६/०२/०५ गते दिउँसो १२:३० बजे

पश्चिमाञ्चल: अंग्रेजी

अन्तर्वार्ता हुने स्थान: सानोठिमी, भक्तपुर

लिखित परीक्षाको नतिजामा चित्त नर्वुझि पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७६/०१/२९ गते कार्यालय समय भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. ५००।- राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन सक्नेछन्‌ ।

अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी:

१. आफ्नो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम भर्नु पर्नेछ ।

२. उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक /एकप्रति प्रतिलिपि आफैले प्रमाणित गरी ल्याउनु पर्नेछ ।

क) नागरिकताको प्रमाण पत्र

ख) प्रवेश पत्र

ग) अध्यापन अनुमति पत्र

घ) एसएलसी र सोभन्दा माथिल्लो शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण-पत्र

च) समावेशी समूहबाट अन्तर्वार्ता दिन आउने उम्मेदवारले आफ्‌ उक्त समूहमा पर्ने भनी प्रमाणित गरिएको सक्कल कागजात

छ) विदेशी संस्थावाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र

ज) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो ।

३. शिक्षक पदमा कार्यरत रही हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफ्‌ जुन तहको अन्तर्वार्तामा सामेल हुने हो सोही तह र श्रेणीको स्वीकृत दरबन्दी (लियन र राहत समेत) मा अविच्छिन्न सेवा गरेको भनी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले नै प्रमाणित गरिदिएको सक्कल कागजात ।

४. उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विवरण फाराम सहितको कागजातहरुको पञ्जीकरण तयार गरी पेश गर्नुपर्नेछ ।

५. उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गराइने छैन ।

६. कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रद्द गर्न सक्नेछ ।

७. आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिर्वतन वा स्थगित हुने छैन ।

. नतिजा प्रकाशनसम्बन्धी कुनै त्रुटि पाइएमा आयोगमा रहेको अभिलेखसँग भिडाई सच्याइने छ ।

९. यस सम्बन्धी अन्य जानकारी आयोगको Wesbsite: www.tsc.gov.np बाट लिन सकिनेछ ।

Teachers Service Commission (TSC)

Sanothimi, Bhaktapur

Estd. 2002

government

+977-1-6637873

Comments