TLC Banner

माध्यमिक तहको सामाजिक विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको नतिजा - नामावली सहित

Sudurpaschim Secondary Social Result of TSC
Sudurpaschim Secondary Social Result of TSC

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६०१।२१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नतिजा प्रकाशित भएको क्षेत्र र विषय

क्षेत्र: सुदूरपश्चिमाञ्चल

विषय: सामाजिक

लि.प.मा सम्मिलित संख्या: १११९

क्र.सं. रो.नं. उम्मेदवारको नाम छुनौट समूह

१.  ७१३०५०००१६ नारद वहादुर ताम्राकार दलित

२. ७१३०५०००३५ डण्डीराज जोशी खुला

३. ७१३०५०००५० राम ब. साउद खुला

४. ७१३०५०००९९ गणेश वि.क. दलित

५. ७२३०५००००३ हेम प्रसाद भट्ट खुला

६. ७२३०५००००५ राज बहादुर बडैला खुला

७. ७२३०५०००१६ हरिलाल भट्ट अपाङ्गता

८.  ७२३०५०००१८५ अमर बहादुर वि.क. खुला, दलित

९.  ७२३०५०००५७ हिरालाल महतो मधेशी

१०.  ७२३०५०००९८ विक्रम खडका खुला

११.  ७२३०५००११६ धर्मराज विनाडी खुला

१२. ७२३०५००१२६ सरोज कमार यादव मधेशी

१३.  ७३३०५०००१७ विन्दु क. बलायर वुला, महिला

१४. ७३३०५०००४२ सन्तोष चौधरी आ.ज.

१५.  ७३३०५०००७४ सदानन्द जैसी खुला

१६. ७३३०५०००८५४ लाह राम चौधरी आ.ज.

१७. ७३३०५००१५३ अशोक कुमार झा मधेशी

१८. ७३३०५००१८३ लोकमणि चौधरी आ.ज.

१९. ७३३०५००२५४ मनिलाल आचार्य खुला

२०. ७३३०५००४१२ प्रेम बहादुर जेठारा अपाङगता

२१. ७३३०५००४२२ कृष्ण प्रसाद चौधरी आ.ज.

२२.  ७३३०५००४२३ भवानी जोशी महिला

२३. ७४३०५००१०९ देबकी कार्की घुला, महिला

२४. ७५३०५०००४८ ईश्वर दत्त भट्ट ख्‌ला

२५. ७५३०५०००८९ लक्ष्मी थारु महिला, आ.ज.

२६. ७५३०५००१११ नरेन्द्र प्रसाद भट्ट खुला

२७. ७५३०५००१२३० कृष्ण सिंह धामी खुला |

२८. ७५३०५००१५१ भोजराज कपाडी खुला |

२९. ७६३०५००००८ राधा कमारी भट्ट महिला

३०. ७६३०५०००३० नरेन्द्र सिह महता खुला

३१. ७६३०५०००८५१ कृष्णबहादुर पाल अपाङगता

३२. ७७३०५०००१५ शेर बहादुर सार्की दलित

३३. ७७३०५०००२२ राम प्रसाद पाण्डेय खुला

३४. ७७३०५०००२६ बिमला कमारी भट्ट महिला

३५, ७७३०५०००३७ भागरथी राना आ.ज,.

३६. ७७३०५००००५१ दिपेन्द्र बहादुर बम खुला |

३७, ७७३०५०००९४ राजेन्द्र कमार श्रेष्ठ खुला, आ.ज.

३८. ७७३०५००१८६ जया अधिकारी महिला

पुनश्च: शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २० (४) अनुसार समान वा माथिल्लो तहमा सिफारिस भइ सकेका व्यक्तिको नाम यस नतिजाबाट हटाईएको छ साथै, हटाउन छुट भएको तथ्यगत प्रमाण पेश हुन आएमा नियमानुसार हुनेछ |

अन्तर्वार्तासम्बन्धी कार्यतालिका

क्र.सं. क्षेत्र विषय क्र.सं. मिति र समय

क्र.सं. १ देखि ८ सम्म: २०७६/०२/०२ गते दिउँसो (१२:३० बजे देखि)

क्र.सं. ९ देखि बाकी सवै: २०७६/०२/०३ गते बिहान ७: ३० बजेदेखि

अन्तर्वार्ता हुने स्थान:  शिक्षक सेवा आयोग, भक्तपुर

लिखित परीक्षाको नतिजामा चित्त नवुझि पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७६/०१/२७ गते कार्यालय समय भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. ५००।- राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन सक्नेछन्‌ ।

अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी

१. आफ्नो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम भर्नु पर्नेछ ।

२. उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक /एकप्रति प्रतिलिपि आफैले प्रमाणित गरी ल्याउनु पर्नेछ ।

क) नागरिकताको प्रमाण पत्र

ख) प्रवेश पत्र

ग) अध्यापन अनुमति पत्र

घ) एसएलसी र सोभन्दा माथिल्लो शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण-पत्र

च) समावेशी समूहबाट अन्तर्वार्ता दिन आउने उम्मेदवारले आफ्‌ उक्त समूहमा पर्ने भनी प्रमाणित गरिएको सक्कल कागजात

छ) विदेशी संस्थावाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र

ज) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो ।

३. शिक्षक पदमा कार्यरत रही हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफ्‌ जुन तहको अन्तर्वार्तामा सामेल हुने हो सोही तह र श्रेणीको स्वीकृत दरबन्दी (लियन र राहत समेत) मा अविच्छिन्न सेवा गरेको भनी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले नै प्रमाणित गरिदिएको सक्कल कागजात ।

४. उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विवरण फाराम सहितको कागजातहरुको पञ्जीकरण तयार गरी पेश गर्नुपर्नेछ ।

५. उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गराइने छैन ।

६. कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रद्द गर्न सक्नेछ ।

७. आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिर्वतन वा स्थगित हुने छैन ।

८. नतिजा प्रकाशनसम्बन्धी कुनै त्रुटि पाइएमा आयोगमा रहेको अभिलेखसँग भिडाई सच्याइने छ ।

९. यस सम्बन्धी अन्य जानकारी आयोगको Wesbsite: www.tsc.gov.np बाट लिन सकिनेछ ।

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.