TLC Banner

शिक्षक सेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षाको प्रवेशपत्र सम्बन्धि सूचना

Teachers Service Commission Notice for Admit Card
Teachers Service Commission Notice for Admit Card

शिक्षक सेवा आयोग सानोठिमी,भक्तपुर

अत्यन्त जरुरी सूचना

यस आयोगबाट खुलातर्फको विज्ञापन अन्तर्गत लिखित परीक्षामा सफल भइ अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारहरुले अन्तर्वार्ता दिन आउँदा अनिवार्य रुपमा सक्कल प्रवेश पत्र साथमा लिइ आउनुपर्नेछ । परीक्षार्थीहरुको व्यक्तिगत विवरण जिल्लामा नै भएको हुँदा सक्कल प्रवेश पत्र नभएका उम्मेदवारहरुले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क गरी प्रवेशपत्रको प्रतिलिपि सहित अन्तरवार्तामा सहभागी हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.