TLC Banner

बेरूजु फर्छ्यौट सम्बन्धमा ७७ वटै शिक्षा विकास तथा समन्वय इंकाईलाई जानकारी

MOE notice for all education Development and Coordination Unit
MOE notice for all education Development and Coordination Unit

नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्रालय

शिक्षा तथा मानब विकास केन्द्र सानोठिमी, भक्तपुर

बिषयः-बेरूजु फर्छ्यौट सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इंकाई-७७

प्रस्तुत विषयमा विगत आव २०६० / २०६१ देखी आ ब २०७३ /०७४ सम्मका वक्यौता बेरूजुहरू चालु आ ब.२०७५०७६ मा ४५ प्रतिशत फर्छ्यौट गर्नु पर्ने भएकोमा अधिकांश ईंकाइहरूबाट हालसम्म न्यून प्रतिशत फर्छ्यौट भएको देखिएकोले वेरूजु फ्छर्यौटको कार्यलाई अझ प्राथमिकता दिई गर्नु “गराउनु होला ।

बेरूजु सम्परीक्षणका लागि महालेखापरीक्षक कार्यालयमा कागजात सहित आउन जान तहाँ ईकाईको बिनियोजत बजेटमा रकम अभाव भएको भए एक जना कर्मचारीको प्रचालित कानुन अनसारको दैनिक तथा भ्रमण खर्च यस केन्द्रबाट उपलब्ध गराउन सक्ने व्यहोरा जानकारी गराउँदछ । साथै,उपरोक्तानुसार सम्परीक्षणको लागि आउँदा जिल्लाको कुल बेरूजुको कम्तिमा १० प्रतिशत वा एक करोड भन्दा बढी फर्छ्यौट गराउने जिल्लाहरूलाईमात्र यस केन्द्रवाट उपरोक्त खर्च व्यहोरिने समेत जानकारी गराउँदछु ।

 

अवगतार्थ:-

श्रीमान्‌ सचिवज्यू,

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार ।

मिति २०७६।२।२३

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.