TLC Banner

पेमेन्ट सिस्टम प्रयोग सम्बन्धी नेपाल राष्ट्र को सूचना

Nepal Rastra Bank Notice Regarding Payment System
Nepal Rastra Bank Notice Regarding Payment System

नेपाल राष्ट्र बैंक बाट स्विकृत पाएका Payment System बाहेक अन्य विदेशी Payment System को प्रयोग ग्रैह्र कानुनी रहेको बारे नेपाल राष्ट्र को सूचना:

विदेशी Payment System सँग प्रत्यक्ष आबद्ध भएको जुनसुकै  QR Code, POS Machine वा अन्य Payament System (जस्तै : WeChat Pay, Alipay विदेशी मुलुकबाट जारी भएका  POS Machine / System आदि) को प्रयोग यस बैंकको स्वीकृति प्राप्त संस्थाबाहेक अन्य संस्थासँग गर्नु गैरकानुनी हुने भएकोले कसैले यसरी कारोबार गरेमा यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले नेपालमित्र कसैले त्यसरी कुने किसिमको कारोबार गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन. २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सरिता भट्ट (अधिकारी)

का.मु. कार्यकारी निर्देशक

बिदेशी विनिमय व्यवस्थापन विभाग

Website www.nrb.org.np/fxm मा प्रकाशित मिति : २०७६/०२/०६

Last updated on Jan 24, 2026

Found this helpful? Share it with your friends.
Related institute

Nepal Rastra Bank (NRB)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.