TLC Banner

शिक्षक सेवा आयोग पश्चिमाञ्चलको माध्यामिक नेपाली र मध्यमाञ्चल को कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा प्रकाशित

TSC Result of Nepali and Account
TSC Result of Nepali and Account

शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको 

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना

शिक्षक सेवा आयोगबाट मिति २०७५/०६/११ मा लिइएको माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको तपसिलमा उल्लेखित क्षेत्र र विषयहरुको नतिजा यस आयोगको वेवसाइट मार्फत प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नतिजाको विस्तृत विवरण सहितको पि.डि.एफ. फाइल नतिजाको प्रकाशित भएको केहि समय पश्चात अपलोड गरिने छ साथै उक्त नतिजाको परीक्षाफल एस.एम.एस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले  TSC स्पेस आफनो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।

जस्तैः गुल्मीको रोल नं.४६३०१००००४ को परीक्षार्थीले आफनो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज

बक्समा गई TSC स्पैस 4630300004 टाइप गरी 31007 मा मेसेज पठाउने ।

 तपसिल

नतिजा प्रकाशित भएको क्षेत्र र विषय:

१. नतिजा प्रकाशित भएको क्षेत्र: पश्चिमाञ्चल  विषय: नेपाली

२. नतिजा प्रकाशित भएको क्षेत्र: मध्यमाञ्चल विषय: कार्यालय सञ्चालन तथा लेखा

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.