शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर
खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना
यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६॥११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६०१।२० गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नतिजा प्रकाशित भएको क्षेत्र र विषय
नतिजा प्रकाशित भएको क्षेत्र: पश्चिमाञ्चल
नतिजा प्रकाशित भएको: नेपाली
लि.प.मा सम्मिलित संख्या: २४५३
क्र.सं. रो.नं. उम्मेदवारको नाम छुनौट समूह
१. ३८३०१०००३६ सिर्जना ढकाल महिला
२; ३०८२०१०००९० धन बहादुर श्रेष्ठ वुला, अपाङ्गता
३. ३०५३०१००१७७ रमेश रोका दलित
४. ३९३०१००००२ मनिषा पौडेल वुला, महिला
५. ४०३०१०००७६ रन बहादुर घले आ.ज.
६. ४१३०१००००६ कशलराज पौडेल वुला, अपाङ्गता
७. ४१३०१००००७ लक्ष्मी गिरी महिला
८. ४१३०१०००१० तुलसी देवी पौडेल महिला
९. ४१३०१०००३३ रत्नाकमारी विश्वकर्मा वला, महिला, दलित
१0. ४१३०१०००४२ जनक बहादुर बम्जन आ.ज.
११. ४१३०१०००७४ खगीसरा गैह्र वुला, महिला
१२. ४१३०१००१०८ पुष्कर सिह नायक खुला |
१३. ४१३०१००११६ उषा पौडेल महिला
१४. ४१३०१००१२८ पवित्रा भजेल आ.ज.
१५. ४१३०१००१२९ बाबुराम सुवेदी ख्ला
१६. ४१३०१००१६४ दीपक वहादुर बोहरा पि.क्षे.
१७. ४१३०१००१८२ गोपी माया गुरुङ वला, महिला, आ.ज.
१८. ४१३०१००१९१ सृजना पौडेल बुला, महिला
१९. ४१३०१००२४२ इश्वर कमाल वला, आ.ज.
२०. ४१३०१००२७६ दीपक बहादुर भण्डारी वुला, पि.क्षे.
२१. ४१३०१००३१३ कमल शर्मा तिमिल्सिना खुला
२२. ४१३०१००३५० इन्दिरा देवी सापकोटा सुवेदी वुला, महिला
२३. ४१३०१००३१०८ ईश्वर दत्त जोशी खुला
२४. ४१३०१००३९४ झलक पौडेल खुला
२५. ४१३०१००४९९ नेपाल प्रकाश अधिकारी खुला |
२६. ४२३०१००००५ संगीता श्रेष्ठ घला, महिला, आ.ज.
२७. ४३३०१००११६ हरी मायाँ श्रेष्ठ आ.ज.
२८. ४३३०१००१९८ ईश्वरकमार पौडेल खुला
२९. ४४३०१००००२ दरिसा ढेंगा आ.ज.
३०. '४४३०१०००५९ निर्मला पाण्डेय अपाङगता
३१. ४४३०१०००६४ कृष्णप्रसाद पोखरेल ख्ला
३२. ४४३०१०००८० राज कमार साह मधेशी
३३. ४४३०१०००९२ कल्पना भण्डारी महिला
३४, ४४३०१००१३२ करनबहादुर खडका खुला
३५, ४५३०१०००६५ प्रेम प्रकाश ठकल्ला पि.क्षे.
३६, ४५३०१०००६९ गोपालप्रसाद न्यौपाने खुला
३७. ४५३०१००००८५ नर बहादुर गाहा खुला |
३८. ४५३०१०००९५ अनिता थापा आ.ज.
३९. ४५३०१००११५ सरस्वती न्यौपाने वुला, महिला
४०. ४५३०१००१२४ मीना पोखरेल महिला
४१, ४५३०१००१९१ ज्ञान प्रसाद गौतम खुला |
४२. ४६३०१०००४३ फगुनी महतो कहार मधेशी
४३. ४६३०१०००५५ विष्ण कँवर (पौडेल) अपाङ्गता
४४. ४६३०१०००७२ डिल्ली बहादुर गिरी खुला, पि.क्षे.
४५. '४६३०१०००७३ सोविता पन्थी महिला
४६. ४६३०१०००८४ सन्देश घिमिरे खुला, अपाङ्गता
४७. ४६३०१००००५७ सरस्वती सिजांली आ.ज.
४८. ४६३०१०००९९ पार्बता कर्वँर वुला, महिला
४९, ४३०१००१०५ छत्र ब. राना वुला, आ.ज.
५१. ४६३०१००१४१ निर्मला भट्टराई भुसाल घुला, महिला
५० ४५३०१००१४२ प्रकाश थापा खुला
५२, ४६३०१००१५७ अच्युत गिरी ख्ला
५३. ४५३०१००१६९ काशिनाथ ज्ञवाली खुला, अपाङगता
५४. ४६३०१००१७० रीता न्यौपाने (पन्थ) वुला, महिला
५५, ४७३०१०००१३ हेमन्त पराजुली खुला
५६. ४८३०१००००३ अमृता पन्थ महिला
५७. ४०८३०१००००४ सृष्मा न्यौपाने महिला
५८. ४०८३०१०००१० सदिना ज्ञवाली महिला
५९. ४८३०१०००१५ शिव बहादुर लम्तरी आ.ज.
६०. ४०२३०१०००३३ सृजना पुन आ.ज.
६१. ४८३०१०००४२ धर्मरुची यादव मधेशी
६२. ४०८३०१०००५८ प्रभा पन्थी वुला, महिला
६३. '४८३०१०००६२ हिरावहादुर बोहोरा पि.क्षे.
६४. ४८३०१०००६३ केशव राज पौडेल खुला
६५, ४०८३०१०००७७ मन बहादुर वि.क. दलित
६६. ४८३०१००१०२ सुनिल प्रसाद अधिकारी मधेशी
६७. ४८३०१००१०८ रमेश कमार बुढा खुला, पि.क्षे.
६८. ४०८३०१००१२७ गणेश बहादुर विष्ट खुला
६९. ४०८३०१००१३५ शिव प्रसाद गुप्ता मधेशी
७०. ४८३०१००१४२ मीना भण्डारी वुला, महिला
७१. ४८३०१००१६० हमनाथ अधिकारी अपाङ्गता
७२. ४८३०१००१६२ जयलाल गिरी पि.क्षे.
७३. ४०८३०१००१७५ लिलाधर ज्ञवाली खुला
७४. ४०८३०१००१७६ प्रजाप्रसाद जैसी पि.क्षे.
७५. ४०८३०१००१७९ अर्जन प्रसाद आचार्य खुला, पि.क्षे.
७६. ४०८३०१००१०८६ बाबुराम पाण्डे खुला
७७. ४०८३०१००१८९ निर्मला कमारी सुनार दलित
७८. ४०८३०१००२०८ लीला बल्लौ अर्याल खुला |
७९. ४८३०१००२३७ दया नाथ यादव मधेशी
८०. ४८३०१००२३९ सजना काफ्ले महिला
८१. ४८३०१००२४१ प्रेम बहादुर वि.क. दलित
८२. ४०८३०१००२४४ धर्मेश यादव मधेशी
८३. ४०८३२०१००३७७ शंकर खनाल खुला
८४. ४०८३०१००४२५ ओमप्रकाश पराजुली खुला
८५. ४८३०१००४०८० प्रेम बहाद्र घर्ति मगर आ.ज.
८६. ४२९३०१०००५५ नारायण प्रसाद घिमिरे खुला
८७. ४९३०१०००६४ सन्त बहादुर पुन मगर खुला, आ.ज.
८८. ४९३०१०००७० सोनी त्रिपाठी मधेशी
८९. ४९३०१०००९१ प्रदीप पौडेल खुला
९०. ४९३०१०००९४ बसन्ती घिमिरे (शर्मा) वुला, महिला
९२. ४९३०१००१०८ नविन रावल खुला |
९१. ५०३०१००००१ जयकमार मण्डल मधेशी
९३. ५१२३०१००००६ कसुम कमारी पुर्जा आ.ज.
९४. ५२३०१००००२ सबिता पुन मगर आ.ज.
९५. ५२३०१००००३ कविता थापा आ.ज,.
९६. ५२३०१०००१२ रमेश कमार यादव मधेशी
९७. ५२३०१०००१९ टिकाराम शर्मा खुला
९८. ५२३०१०००२० काशी राम पौडेल खुला |
९९. ५२३०१०००३९ लक्ष्मीदेवी पौडेल (ढुङ्गाना) महिला
१00, ५२३०१०००८७ महेश घिमिरे खुला
१0१. ५२३०१०००९५ ज्ञानु परियार नेपाली दलित
१०२. ५२२३०१००११९ भक्तबहादुर वि.क. दलित
१०३. ५२३०१००१२२ चन्द्रादेवी शर्मा महिला
१०४. ५२३०१००१३० दयाराम शर्मा खुला
१०५. ५३३०१०००११ सीता पौडेल महिला
१०६. ५३३०१००१०० कृष्णराज पौडेल खुला
पुनश्च: शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २० (४) अनुसार समान वा माथिल्लो तहमा
सिफारिस भइ सकेका व्यक्तिको नाम यस नतिजाबाट हटाईएको छ, साथै, हटाउन छुट भएको तथ्यगत
प्रमाण पेश हुन आएमा नियमानुसार हुनेछ ।
क्र.सं. क्षेत्र, विषय क्र.सं. मिति र समय
क्र.सं. १ देखी ८ सम्म
- मिति र समय: २०७६/०१/३१ गते दिउसो (१२:३० बजेदेखि)
क्र.सं. ९ देखी ८० सम्म
- मिति र समय: २०७६/०२/०१ गते बिहान (७:३० बजेदेखि)
क्र.सं. ८१ देखी सबै
- मिति र समय: २०७६/०२/०१ गते बिहान (१२: ३० बजेदेखि)
अन्तर्वार्ता हुने स्थान: शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर
लिखित परीक्षाको नतिजामा चित्त नवुझि पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७६/०१/२६ गते कार्यालय समय भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. ५००।- राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन सक्नेछन् ।
अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी:
१. आफ्नो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम भर्नु पर्नेछ ।
२. उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक /एकप्रति प्रतिलिपि आफैले प्रमाणित गरी ल्याउनु पर्नेछ ।
क) नागरिकताको प्रमाण पत्र
ख) प्रवेश पत्र
ग) अध्यापन अनुमति पत्र
घ) एसएलसी र सोभन्दा माथिल्लो शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण-पत्र
च) समावेशी समूहबाट अन्तर्वार्ता दिन आउने उम्मेदवारले आफ् उक्त समूहमा पर्ने भनी प्रमाणित गरिएको सक्कल कागजात
छ) विदेशी संस्थाबाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र
ज) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो ।
३. शिक्षक पदमा कार्यरत रही हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफ् जुन तहको अन्तर्वार्तामा सामेल हुने हो सोही तह र श्रेणीको स्वीकृत दरबन्दी (लियन र राहत समेत) मा अविच्छिन्न सेवा गरेको भनी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले नै प्रमाणित गरिदिएको सक्कल कागजात ।
४. उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विवरण फाराम सहितको कागजातहरुको पञ्जीकरण तयार गरी पेश गर्नुपर्नेछ ।
५. उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गराइने छैन ।
६. कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले र् गर्न सक्नेछ ।
७. आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिर्वतन वा स्थगित हुने छैन ।
८. नतिजा प्रकाशनसम्बन्धी कुनै त्रुटि पाइएमा आयोगमा रहेको अभिलेखसँग भिडाई सच्याइने छ ।
९. यस सम्बन्धी अन्य जानकारी आयोगको website: www.tsc.gov.np वाट लिन सकिनेछ ।
