TLC Banner

माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परिक्षाको पुर्नयोग नतिजा सम्बन्धी सूचना

TSC Published Retotaling result of Secondary Level Open Competitive examination
TSC Published Retotaling result of Secondary Level Open Competitive examination

शिक्षक सेवा आयोग, सानोठिमी

माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परिक्षाको पुर्नयोग नतिजा सम्बन्धी सूचना

यस आयोगद्वारा विभिन्न मितिमा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पुनर्योग समितिको मिति २०७६/०२/०१ गतेको निर्णय एवं सिफारिस बमोजिम देहायका  म्मेदवारहरुको तपसिल बमोजिमको पुनर्योग नतिजा कायम भएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।   

तपसिल

तहः माध्यमिक

विषय: सामाजिक

क्षेत्र: पश्चिमाञ्चल

क्र. सं. रोल नं. नाम,थर नतिजा 

१. ४२३०५००१३२ अरुण कुमार महतो परिवर्तन नभएको

२. ४२३०५००११८ काली बहादुर अधिकारी परिवर्तन नभएको

३. ४४३०५०००८४ चेत नारायण चौधरी परिवर्तन नभएको

४. ४५३०५०००२८ दामोदर कँडेल परिवर्तन नभएको

५.  ४०८३०५०००३४ दुर्गा कार्की रायमाझी परिवर्तन नभएको

६. ५३३०५०००४० प्रकाश बहादुर क्षेत्री परिवर्तन नभएको

७.  ४५३०५०००५३ बिस्नु हितङ्गा परिवर्तन नभएको

८. ४३३०५०००३९ मोतिलाल अर्याल परिवर्तन नभएको

९. ४७३०५००१०८ रुद्रप्रसाद ज्ञवाली परिवर्तन नभएको

१०. ४२३०५००१६० लक्ष्मी गौली परिवर्तन नभएको

११. ४१३०५०००९९ वविता कुमारी शर्मा परिवर्तन नभएको

१२. ४१३०५००१३७ विजय कुमार यादव परिवर्तन नभएको

 

क्षेत्र: पश्चिमाञ्चल

बिषय: अंग्रेजी

क्र.सं. रोल नं. नाम,थर नतिजा

१. ४१३०२०००५० गणेश जोशी परिवर्तन नभएको

२. ४१३०२०००९१ सुर्य प्रसाद शर्मा परिवर्तन नभएको

३. ४१३०२००१७६ सुजित यादव परिवर्तन नभएको

४. ४२३०२०००३४ महेश भट्टराई परिवर्तन नभएको

५. ४५३०२००१०३ भीमलाल न्यौपाने परिवर्तन नभएको

६. ४६३०२०००५१ सरस्वती भण्डारी परिवर्तन नभएको

७. ४६३०२०००५३ खगेश्वर अर्याल परिवर्तन नभएको

८. ४७३०२०००५० गोपाल प्रसाद श्रेष्ठ परिवर्तन नभएको

९. ४७३०२०००९५ शंकर बहादुर बस्नेत परिवर्तन नभएको

१०. ४०८३०२००१७२ लेखनाथ आचार्य परिवर्तन नभएको

११. ५३३०२००००१ दुर्गा बहादुर क्षेत्री परिवर्तन नभएको

 

क्षेत्र: सुदुरपश्चिम 

बिषय: अंग्रेजी

क्र.सं रोल नं. नाम,थर नतिजा

१. ७२२०२००००६ जयदेव अवस्थी परिवर्तन नभएको

२. ७६३०२०००५५ सुरेन्द्र बहादुर महरा परिवर्तन नभएको

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.