TLC Banner

शिक्षक सेवा आयोगको समावेशी समूह कायम गरीएको सम्बन्धी सूचना

TSC Pulished Result of Inclusive Candidates
TSC Pulished Result of Inclusive Candidates

शिक्षक सेवा आयोग सानोठिमी,भक्तपुर 

समावेशी समूह कायम गरीएको सम्बन्धी सूचना 

यस आयोगबाट मिति २०७५।०१।२१ र २६ गते प्रकाशित माध्यमिक तहको नेपाली र अंग्रेजी विषयको लिखित परीक्षाको नतिजामा समावेशी (छनौट) समूह छुट भएको भनी प्राप्त निवेदनका सम्बन्धमा कारवाहि हुँदा सो निवेदनसाथ संलग्न प्रमाण र आयोगमा रहेको अभिलेखका आधारमा तपसिल बमोजिमका उम्मेदवारहरुको समावेशी समूह देहायबमोजिम कायम भएको व्यहोरा आयोगको निर्णयानुसार जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

तपसिल :

कायम गरिएको समावेशी समूह:

१. ०४३०२००१७६ पृथुराज जोशी अंग्रेजी | पूर्वाञ्चल | खुला /पिछडिएको क्षेत्र

२. १७३०१००००९ गोमा कार्की नेपाली | मध्यमाञ्चल | खुला महिला

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.