शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर
खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सुरचन्ना
यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते इएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६०१।२६ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नतिजा प्रकाशित भएको क्षेत्र र विषय
क्षेत्र : पूर्वाञ्चल
विषयः अंग्रेजी
क्र.सं. रो.नं. उम्मेदवारको नाम छनौट समूह
१. ०१३०२०००६७ ओदराज अधिकारी खुला ।
२. ०२३०२००००८ ललिताकमारी गुरुङ्ग महिला, आ.ज.
३. ०२३०२०००३२ कमार राई खुला, आ.ज.
४. ०२३०२०००४७ सन्तोष शेर्मा आ.ज.
५. ०३३०२००००३ श्रृजना प्रसाई वुला ,महिला
६. ०३३०२०००३५ कुमार गौतम खुला
७. ०३३०२०००५१ सर्य बहादुर राउत | खुला
८. ०३३०२०००७१ तोयनाथ विश्वकर्मा दलित
९. ०३३०२०००७३ पबिन सापकोटा खुला
१०. ०३३०२०००८५ गीता घिमिरे महिला
११. ०३३०२०००९० केन्द्र बहादुर शेर्मा आ.ज.
१२. ०३३०२००१०५ खगेन्द्रकमार श्रेष्ठ आ. ज.
१३. ०३३०२००१११ निशा तिवारी महिला
१४. ०३३०२००११३ राजेन श्रेष्ठ आ.ज.
१५. ०३३०२००१२० पुष्पा पौडेल महिला
१६. ०३३०२००१२६ विष्णु भक्त शर्मा पि.क्षे.
१७. ०४३०२०००७३ माधव कोइराला खुला
१८. ०४३०२००१०४ विदुर आचार्य खुला |
१९. ०४३०२००१७६ प॒थुराज जोशी खुला
२०. ०४३०२००२२९ श्रीकृष्ण दाहाल खुला
२१. ०४३०२००२३८ टीका प्रसाद काफ्ले खुला
२२. ०४३०२००२४५ दुर्गा कमार ढुङ्गाना अपाङ्गता
२३. ०५३०२०००३१ दिनेश भट्टराई खुला
२४. ०६३०२०००१२ प्रकाश तिम्सिना खुला |
२५. ०६३०२०००७१ लोकेन्द्र लिम्बु वुला, आ.ज
२६. ०७३०२००००८ श्याम सुवेदी खुला |
२७. ०७३०२०००५४ हर्क बहादुर खाती पि.क्षे.
२८. ०७३०२०००७६ विपना भण्डारी महिला
२९. ०७३०२०००७८ कला काफ्ले महिला
३०. ०७३०२००१२१ तारा राई घला, महिला , आ.ज.
३१. ०८५३०२०००१० परर्णप्रसाद राई आ.ज.
३२. ०९३०२००००४ भवेन्द्र लिम्बू खुला, आ.ज.
३३. ०९३०२०००२९ रमेश अधिकारी अपाङ्गता
३४. ०९३०२०००४० दुर्गा बहादुर लिम्ब खुला, आ.ज.
३५. ०९३०२०००५३ पुष्कर गौतम खुला |
३६. ०९३०२०००६८ युवराज नेपाल खुला
३७. ०९३०२००११० दामोदर लुइटेल खुला |
३८. ०९३०२००११३ नवराज ढुं खुला
३९. ०९३०२००१५४ टंक प्रसाद निरौला खुला
४०. ०९३०२००१५५ यसोदा राउत महिला
४१. ०९३०२००१६५ नविन कमार चौधरी मधेसी
४२. ०९३०२००१६७ वासुदेव शर्मा वुला, मधेसी
४३. ०९३०२००१७६ कश बहादुर बुढा पि.क्षे.
४४. ०९३०२००१८७ अबिन कमार सरदार दलित
४५. ०९३०२००२०९ गणेश बहादुर तोलाङ्गी दलित
४६. ०९३०२००२३१ बज मोहन साह मधेसी
४७. ०९३०२००२३३ इन्दिरा लिम्बु खुला, महिला, आ.ज.
४८. १०३०२०००२५ सविता राई महिला, आ.ज.
४९. १०३०२०००३० सर्य बहादुर राई अपाङ्गता
५०. ११३०२००००२ टेक बहादुर राई वुला, आ.ज.
५१. ११३०२००००७ विष्ण ढुङ्गेल खुला
५२. ११३०२००००८ भिमकमार राई वुला, आ.ज.
५३. ११३०२०००११ हिक्मतसिंह पेला ख्ला
५४. ११३०२०००११ भरत कमार राई आ.ज.
५५. ११३०२०००१९ विनोद बस्नेत खुला
५६. ११३०२०००२३ बुद्धिराज बास्तोला खुला
५७. ११३०२०००२९ तेजबहादुर राई आ.ज.
५८. ११३०२०००३५ अम्बिका बस्नेत वुला , महिला
५९. ११२३०२०००३९ युवराज खतिवडा खुला
६०. १२३०२००००७ हेमकमार राई खुला, आ.ज.
६१. १२३०२०००११ टंक बहादुर राई आ.ज.
६२. १२३०२०००२० राजकुमार खडका खुला
६३. १२३०२०००३६ खेमराज मगर खुला, आ.ज.
६४. १२३०२०००४० दिपेश राई आ.ज.
६५. १२३०२०००४९, डिल्लीराम राई वुला, आ.ज.
६६. १२३०२०००५६ बालकृष्ण गौतम खुला |
६७. १२२३०२०००६३ धुब पाण्डे ख्ला
६८. १२३०२०००६४ लक्ष्मी प्रसाद खनाल खुला
६९. १२३०२०००६५ सीता राई महिला
७०. १३३०२०००१७ गृष्म निरौला खुला
७१. १३३०२०००३८ खिलक बहादुर कार्की खुला |
७२. १३३०२०००४३ गोमाकमारी धमला महिला
७३. १३३०२०००५५ श्रीराम ठाक्र वुला, मधेसी
७४. १३३०२०००६० युवराज दाहाल खुला
७५. १४३०२००००१ कविता अग्रवाल महिला, मधेसी
७६. १४३०२०००२७ एलिना बस्नेत वुला , महिला
७७. १४३०२०००४५ बिर बहादुर बि.क. दलित
७८. १५३०२००००७ रमेश नारायण साह मधेसी
७९. ११३०२०००२५ हेमराज खत्री खुला
८०. १५३०२०००२९ व्रहम देब यादव मधेसी
८१. १५३०२०००३१ रंजित कमार सिंह मधेसी
८२. १५३०२०००३५ किशोर कुमार चौधरी आ.ज.
८३. १५३०२०००३८ पुनम कमारी चौधरी महिला
८४. १५३०२०००४२ प्रवीन कमार साह मधेसी
८५. १५३०२०००६५ आस्था कमारी चौधरी वुला, महिला, मधेसी
८६. १६३०२००००५ मुकेश कमार कर्ण वुला, मधेसी
८७. १६३०२००००७ धिरेन्द्र कुमार यादव मधेसी
८८. १६३०२०००५४ राम औतार मण्डल दलित
८९. १६३०२०००९३ बलराम सिंह मधेसी
९०. १६३०२००१०१ देवेन्द्र कमार यादव मधेसी
९१. १६२०२००१२४ राम विनय यादव खला, मधेसी
पुनश्च: शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २० (४) अनुसार समान वा माथिल्लो तहमा सिफारिस भइ सकेका व्यक्तिको नाम यस नतिजाबाट हटाईएको छ। साथै, हटाउन छुट भएको तथ्यगत प्रमाण पेश हुन आएमा नियमानुसार हुनेछ |
अन्तर्वार्तासम्बन्धी कार्यतालिका:
क्र.सं. क्षेत्र विषय क्र.सं. मिति र समय अन्तर्वार्ता हुने स्थान
क्र.सं. १ देखि १८ सम्म: २०७६/०२/०६ गते दिउँसो १२: ३० बजेदेखि
क्र.सं. १९ देखि बाँकी सबै: २०७६/०२/०७ गते बिहान ७:३० बजेदेखि
अन्तर्वार्ता हुने स्थान: शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर
अन्तर्वार्ता हुने विषय: अंग्रेजी
अन्तर्वार्ता हुने क्षेत्र: पूर्वाञ्चल
लिखित परीक्षाको नतिजामा चित्त नर्वुझि पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७६/०१/२९ गते कार्यालय समय भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. ५००।- राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन सक्नेछन् ।
अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी:
१. आफ्नो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम भर्नु पर्नेछ ।
२. उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक /एकप्रति प्रतिलिपि आफैले प्रमाणित गरी ल्याउनु पर्नेछ ।
क) नागरिकताको प्रमाण पत्र
ख) प्रवेश पत्र
ग) अध्यापन अनुमति पत्र
घ) एसएलसी र सोभन्दा माथिल्लो शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण-पत्र
च) समावेशी समूहबाट अन्तर्वार्ता दिन आउने उम्मेदवारले आफ् उक्त समूहमा पर्ने भनी प्रमाणित गरिएको सक्कल कागजात
छ) विदेशी संस्थावाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र
ज) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो ।
३. शिक्षक पदमा कार्यरत रही हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफ् जुन तहको अन्तर्वार्तामा सामेल हुने हो सोही तह र श्रेणीको स्वीकृत दरबन्दी (लियन र राहत समेत) मा अविच्छिन्न सेवा गरेको भनी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले नै प्रमाणित गरिदिएको सक्कल कागजात ।
४. उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विवरण फाराम सहितको कागजातहरुको पञ्जीकरण तयार गरी पेश गर्नुपर्नेछ ।
५. उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गराइने छैन ।
६. कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रद्द गर्न सक्नेछ ।
७. आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिर्वतन वा स्थगित हुने छैन ।
८. नतिजा प्रकाशनसम्बन्धी कुनै त्रुटि पाइएमा आयोगमा रहेको अभिलेखसँग भिडाई सच्याइने छ ।
९. यस सम्बन्धी अन्य जानकारी आयोगको Wesbsite: www.tsc.gov.np बाट लिन सकिनेछ ।