TLC Banner

शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्रको फाराम पेश गर्ने समय थप सम्बन्धी सूचना

Teaching License form Submission Date Extension
Teaching License form Submission Date Extension

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको
शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्रको फाराम पेश गर्नेबारेको सूचना

यस आयोगको निर्णयानुसार अध्यापन अनुमति पत्रको साधारण दस्तुर तिरी अनलाइन फाराम पेस गर्ने अन्तिम मिति २०७६॥०३।२९ गते रातको १२:०० बजेसम्म र दोब्बर दस्तुर तिरी पेस गर्ने म्याद २०७६।०४।०५ गते रातको १२:०० बजेसम्म थप गरिएको छ । सोबमोजिम २०७६ साल असार २९ गतेसम्म दरखास्त फाराम पेस गरी बैंक भौचर लिएका उम्मेदवारहरूले २०७६।०४।०५ गते बैंकिङ समयसम्म र २०७६।०४।०५ गतेसम्म बैँक मौचर लिएका उम्मेदवारहरूले २०७६।०४।१० गते बैंकिङ समयसम्म रकम दाखिला गरी विधिवत अनलाइन फाराम पेस गर्न सक्ने व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.