TLC Banner

'टिचिङ लाइसेन्स'को आवेदन खुल्यो, अनलाइनबाटै फारम भर्न सकिने ब्यवस्था

Teachers Service Commission
Teachers Service Commission

शिक्षक सेवा आयोग द्धारा विद्यालय तहमा पढाउन आवश्यक पर्ने अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले सोमबार आवेदन खुल्ला गरेको हो । अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन अनलाइनबाटै भर्न सकिने ब्यवस्था छ ।

यसपटकदेखि आवेदकले अनलाईनबाटै परीक्षाको फाराम भर्न सक्ने व्यवस्था गरेको छ । आवेदन सोमबारदेखि असार २२ गतेसम्म भर्न सकिनेछ । दोब्बतर दस्तुर तिरेर भने असार २९ गतेसम्म भर्न सकिने आयोगले जनाएको छ ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका अनुमति पत्रको लागि क्रमस : पाँच सय, सात सय र एक हजार रुपैंया दस्तुर तोकेको छ । लामो समयदेखि रोकिएको आवेदन आयोगले सोमबार खुल्ला गरेको हो । विद्यालय तहमा पढाउन अध्यापन अनुमति पत्र अनिवार्य छ । अहिले बजारमा यस्तो लाईसेन्स लिएका सात लाख विद्यार्थी छन् ।

हेर्नूस् अनुमतिपत्र दरखास्तकाे सूची:

 

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.