TLC Banner

शिक्षक सेवा आयोग द्धारा सूचना प्रकाशित

Teachers Service Commisson
Teachers Service Commisson

लिखित परीक्षाको परीक्षाका नतिजा एस.एम. एस. सेवाबाट जानकारी लिने सम्बन्धी सूचना:

उम्मेदवारले TSC टाइप गरी स्पेस दिइ आफ्नो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ । जस्तैः गुल्मीको रोल नंं.४६३०३००००४ को परीक्षार्थीले आफ्नो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज वक्समा गई TSC स्पेस रोल नं. ४६३०३००००४ टाइप गरी ३१००७ मा मेसेज पठाउने । उत्तिर्ण हुनेका लागि आउने सन्देश "Congratulation", Best of luck for the interview. अनुत्तिर्ण हुनेका लागि आउने सन्देश "Sorry", this number is not found

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.