TLC Banner

नि.मा. तहको अंग्रेजी र नेपाली बिषयको अन्तर्वार्ता कार्यक्रम संशोधन सम्बन्धी जरुरी सूचना

TSC Lower Secondary School Level Interview Date Change
TSC Lower Secondary School Level Interview Date Change

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी,भक्तपुर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना नि.मा. तहको मध्यमाञ्चल क्षेत्रको अंग्रेजी र नेपाली बिषयको अन्तर्वार्ता कार्यक्रम तपसिल अनुसार संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

क्षेत्र: मध्यमाञ्चल 

अंग्रेजी बिषय - १८० जना

सि.नं. १-५६ ५६: २०७६ असार १२ बिहान ७:३०

सि.नं. ५७ -११२: २०७६ असार १२ दिउसो १२:३०

सि.नं. ११३ – १६८: २०७६ असार १३, बिहान ७३०

सि.नं. १६९-१८०: २०७६ असार १३ दिउसो १२:३०

 

नेपाली बिषय  - १०३  जना

सि.नं. १-४०: २०७६ असार १३ दिउसो १२:३०

सि.नं. ४१-१०३: २०७६ असार १४ बिहान ७:३०

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.